फेवातालको किनारबाट सराङकोट केबलकारमा सरर

अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८ सय २४ मिटरमा रहेकामा माथिल्लो स्टेशन १ हजार ४ सय ६५ मिटर रहेको छ ।

सम्बन्धित सामग्री

सराङकोट किल्लामा अवस्थित प्राचिन भूमिकाली शक्तिपिठ

काठमाडौं ८ पुष । । धेरै वर्ष अघि सराङकोट राज्यमा गलकोटे राजाका सन्तानले शासन गरेको कुरा विभिन्न तथ्यहरुले पुष्टि गर्छन् । सराङकोटबाट फेवाताल तथा पोखरा उपत्यकाको दृश्य हेर्दा जो कसैको मन अघाउँदैन, हेरिरहु जस्तो लाग्छ । सराङकोटमा मगरा नामक गाउँ छ । जसको तात्पर्य प्राचिन पानीको धारो भन्ने अर्थ लाग्दछ । सराङकोट ऐतिहासिक स्थल हो […]

सूर्योदय हेर्न केबलकारबाट सराङकोट

पोखराको सराङकोटबाट सूर्योदयको दृश्यावलोकन गर्न एकाबिहानै पर्यटकको घुँइचो लाग्छ । निजी वा भाडाका सवारीसाधनमा पर्यटक सराङकोट पुग्ने गरेकामा अहिले भने विकल्पका रूपमा आएको केबलकारमा आकर्षण देखिएको छ । अन्नपूर्ण केबलकार प्रालिले गत वर्ष फागुन ६ बाट सञ्चालनमा ल्याएको केबलकार चढेर पर्यटक सूर्योदय हेर्न सराङकोट पुग्छन् ।

पोखरा–सराङकोट केबलकार सञ्चालनमा

पर्वत : पर्यटकीय आकर्षणको केन्द्र रूपमा रहेको देशका एउटा ठाउँ हो गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीको पोखरा। नेपाल भित्रिने बाह्य पर्यटकहरूमध्ये पोखरा नपुग्नेहरू सायदै होलान्। सात तालको सहरका रूपमा चिनिने पोखराको बजार क्षेत्र र बजार बाहिर पनि पर्यटकीय गन्तब्यका ठाउँहरु उस्तै छन्।फेवातालमा ‘बोटिङ’ गरेर होस वा सराङकोटको डाँडाबाट ‘प्याराग्लाइडिङ’ गरेर होस, सफा र आकर्षक ‘लेक साइड’ क्षेत्रको आनन्द लिएर होस वा शान्ति स्तुपामा पुगेर नै किन नहोस्। पदयात्रा देखि

फेवाताल र सराङकोट जोड्ने केवलकार सञ्चालनको तयारी

पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा हालै निर्माण भएको अन्नपूर्ण केवलकार व्यावसायीक रुपमा यही ६ फागुनदेखि सञ्चालनमा आउने भएको छ ।केबलकारका सञ्चालक तिर्थराज त्रिपाठीले पोखरामा पत्रकार सम्मेलन गरेर आगामी शुक्रबार केवलकारको सफ्ट ओपनिङ हुने बताए । केबलकार निर्माण भएपछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाडाँमा पुग्न सकिने उनले जनाए । नेपालीहरुको लागि केवलकारमा […]

सराङकोट जाने केबलकार अङ्ग्रेजी नयाँ वर्षदेखि खुला हुने

पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अङ्ग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केबलकार निर्माण सकिएको सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।केबलकारमा जडान भएका गण्डोला (यात्रु बोक्ने डिब्बा) र टावरहरूको परीक्षण गर्न जापानबाट ७ जनाको टोली पोखरा आएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै चरण पार गरेपछिमात्र व्यावसायिक

सराङकोट डाँडामा कूटनीतिक भ्रमण (तस्बिरसहित)

संयोग नै मान्नुपर्छ, सोमबार बिहान पोखराको मौसम छ्यांग खुलेको थियो। माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखला टलक्कै टल्केका थिए। बिहानै घाम लाग्दा पोखरा झनै मनोरम देखिएको थियो । खुलेको पोखरासँग यहीबेला घुम्न आएका विभिन्न मूलूकका राजदूत र विकास साझेदारका उच्च प...

भदौ १६ देखि तेस्रो सराङकोट महोत्सव हुने

पोखरा । पर्यटनका लागि सुन्दर नगरी पोखरा पुगेका संसार भरका नागरिकहरु सराङकोट नपुगी फर्कीए भने उनीहरु अधुरै रहन्छन् । पोखरा…

तेस्रो सराङकोट महोत्सव हुँदै

पोखरा । पर्यटनका लागि सुन्दर नगरी पोखरामा तेस्रो सराङकोट महोत्सव हुने भएको छ । महोत्सव सराङ्गकोट टोल विकास संस्थाको मूख्य…