काठमाडौं ८ पुष । । धेरै वर्ष अघि सराङकोट राज्यमा गलकोटे राजाका सन्तानले शासन गरेको कुरा विभिन्न तथ्यहरुले पुष्टि गर्छन् । सराङकोटबाट फेवाताल तथा पोखरा उपत्यकाको दृश्य हेर्दा जो कसैको मन अघाउँदैन, हेरिरहु जस्तो लाग्छ । सराङकोटमा मगरा नामक गाउँ छ । जसको तात्पर्य प्राचिन पानीको धारो भन्ने अर्थ लाग्दछ । सराङकोट ऐतिहासिक स्थल हो […]