फेवाताल र सराङकोट जोड्ने केवलकार सञ्चालनको तयारी

पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा हालै निर्माण भएको अन्नपूर्ण केवलकार व्यावसायीक रुपमा यही ६ फागुनदेखि सञ्चालनमा आउने भएको छ ।केबलकारका सञ्चालक तिर्थराज त्रिपाठीले पोखरामा पत्रकार सम्मेलन गरेर आगामी शुक्रबार केवलकारको सफ्ट ओपनिङ हुने बताए । केबलकार निर्माण भएपछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाडाँमा पुग्न सकिने उनले जनाए । नेपालीहरुको लागि केवलकारमा […]