काठमाण्डाै - जब बेलुकी हुँदै जान्छ, काठमाण्डाैका उपत्यकाका आकाश रङ्गिन बन्न थाल्छन्। नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । आजभोलि सूर्यास्तसँगै काठमाण्डाैका गोधूलि साँझहरु रङ्गिन देखिन्छन् ।सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने काठमाण्डाै उपत्यकावासीले फुर्सद निकालेर घरकै कौसीमा बसेर गाेधूलि साँझकाे भरपुर आनन्द लिन सकिन्छ । हल्का बादल भएको बेला दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ ।पछिल्लो समय निरन्तरको झरीकाे...
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट देखिएको फेवातालको सुन्दर दृश्य । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट शुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ । तस्वीर : रासस
पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा निर्माण हुँदै गरेको अन्नपूर्ण केलवकारको निर्माण कार्य सम्पन्न भएको छ । कोरोना कालमै नयाँ पर्यटकीय गन्तव्यको रुपमा केवलकार निर्माणको कार्य सम्पन्न गरेको अन्नपूर्ण केवलकारका सञ्चालक निर्देशक तिर्थराज त्रिपाठीले बताए । कोरोना संक्रमणको अवस्था सामान्य भएसँगै परीक्षण गरेपछि व्यावसायिक रुपमा केवलकार सञ्चालनमा ल्याउने उनले बताए । केवलकारका लागि हाल १८ वटा […]
पर्वत : कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा भएको मोटरसाइकल दुर्घटनामा पर्वतका एक युवकको मृत्यु भएको छ। कुस्मा नगरपालिका–८ चुवा घर भएका ३२ वर्षीय माधव गिरीको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार दिउँसो ग१८प ४८१४ नंम्बरको मोटरसाइकलबाट पर्वत हुँदै पोखरा जाँदै गरेका गिरी सराङकोट–सडक खण्डस्थित गुम्बा दुर्घटनामा परेका थिए।प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। गम्भीर घाइते भएका माधवलाई उपचारका लागि स
पोखरा : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम गरेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करिब १५ किलोमिटर हाइकिङ गरेको हो।
‘प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतिसँगै यस क्षेत्रको
पोखरा : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम गरेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करिब १५ किलोमिटर हाइकिङ गरेको हो।
‘प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतिसँगै यस क्षेत्रको ऐतिहासिक…
पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न भएसँगै हाल व्यावसायिक रूपमा सराङकोट हुँदै आएको प्याराग्लाइडिङ नहुने निश्चित प्रायः भएकाले अर्मलालाई सराङकोटको उपयुक्त विकल्पका रूपमा समेत हेरिएको छ । पोखरादेखि २० किलोमिटरको दूरीमा दुई हजार ४०० मिटर उचाइमा अवस्थित अर्मलाबाट परीक्षण उडान सफल भएसँगै यसलाई व्यावसायिक गन्तव्यका रूपमा विकास गर्न गाउँपालिका तथा स्थानीयवासीले पहल थालेका छन् ।