संयोग नै मान्नुपर्छ, सोमबार बिहान पोखराको मौसम छ्यांग खुलेको थियो। माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखला टलक्कै टल्केका थिए। बिहानै घाम लाग्दा पोखरा झनै मनोरम देखिएको थियो । खुलेको पोखरासँग यहीबेला घुम्न आएका विभिन्न मूलूकका राजदूत र विकास साझेदारका उच्च प...