पशुपति शर्माको गीत 'मिथ्या सूचनाबाट बचौं साथी हो'

काठमाडौं : चर्चित लोक गायक पशुपति शर्माको मिथ्या सूचनाबाट बच्‍नपर्ने सन्देश सहितको गीत सार्वजनिक भएको छ। निर्वाचनको मुखमा भ्रमपूर्ण सामग्रीको प्रयोग अत्याधिक हुने सम्भावना भएकाले 'मिथ्या सूचनाबाट बचौं साथी हो' बोलको गीत ल्याएको हो। सोसल मिडियाको प्रयोगका कारण गलत सामग्री भाइरल हुने प्रवत्ति बढिरहेको समयमा सेन्टर फर मिडिया रिसर्च नेपालसँगको…

सम्बन्धित सामग्री

महाजात्राको ‘मुरी मुरी साथी…’ सार्वजनिक

काठमाडौँ । शुक्रबारबाट देशव्यापी रिलिजमा आएको चलचित्र महाजात्राको दोस्रो गीत ‘मुरी मुरी साथी…’ को भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक गरिएको यो गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । गीतमा शब्द हर्क साउद, सङगीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ । यसलाई छायांकन निर्देशक […] The post महाजात्राको ‘मुरी मुरी साथी…’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ब्रेकअपको पीडामा रहेका आफ्नो मिल्ने साथीको लागि स्वप्नले लेखेको गीत ‘आज फेरि’

काठमाडौं : गायक स्वप्न सुमनले नयाँ गीत ‘आज फेरि’ ल्याएका छन्। आफ्नो ब्यान्ड ‘द एस्टर्स’सँगको सहकार्यमा उनले नयाँ ल्याएका हुन्। यो गीत औपचारिक रुपमा शनिवार रिलिज भएपनि उनले यो आफू कलेजमा हुँदा नै लेखेको बताएका छन्। त्यतिबेला उनले आफ्नो मिल्ने साथी सुरजसँग मिलेर ओरिजिनल गीत निकाल्ने लक्ष्यसहित ब्यान्ड बनाएका थिए।…

अपाङ्गतासम्बन्धी जागरण गीत ‘आऊ साथी’ सार्वजनिक

भरतपुर – चितवनको भरतपुरमा अपाङ्गतासम्बन्धी जागरण गीत आज सार्वजनिक गरिएको छ । दिवा स्याहार केन्द्र भरतपुर–२६ ज्योतिनगर र तिमीसँग अम्बिका अभियानको सहयोगमा निर्माण भएको ‘आउ साथी एउटा खुसीको दियो बालौँ’ बोलको गीत सार्वजनिक गरिएको हो । अपाङ्गता भएका व्यक्ति र परिवारको कथामा आधारित भएर गीत र भिडियो निर्माण गरिएको छ । गीतले आफ्नो अपनत्व आफैँ […]

महजोडीदेखि अस्मितासम्मको आवाजमा अपांगमैत्री गीत ‘आउ साथी’ सार्वजनिक

काठमाडौं । अपांगता भएका व्यक्तिहरुको ३१ औं अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर यही विषयवरिपरि रही निर्माण गरिएको ‘आउ साथी’ बोलको गीत सार्वजनिक भएको छ । ‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान’भन्ने मूल नारालाई आत्मसात गर्दै चेतनामुलक गीत ‘आउ साथी’निर्माण गरिएको निर्माण कम्पनी साउण्ड मिलले जनाएको छ । शक्तिबल्लभको संगीत […]

गीत विवादमा परेपछि हमाल भन्छन्: गलत व्याख्याका कारण दुःखी छु

काठमाडौं: दुई दिनअघि शिव हमालको शब्दमा ‘पापाकी परी’ बोलको गीत सार्वजनिक भयो। गीतमा भनिएको छ: के हुन्छ होला है बिहेको राति अँध्यारो कोठामा अञ्जान साथी सम्झेर गइसक्यो सातो बरि लै आशीष अविरलको संगीत रहेको गीतमा सुशीला पाठकको स्वर रहेको छ। सार्वजनिक भएसँगै यो गीत विवादमा परेको छ। गीतमा प्रयोग गरिएका शब्द…

एकदिन मनाउने तीजका हजारौँ गीत, वर्ष दिन जोगाउने अन्नबालीका खै गीत ?

हरियो डाँडामाथि हलो जोत्ने साथी हो हो माले हो हो, हो हो तारे हो हो ह ह ह ह ह ह होजनकविकेशरी धर्मराज थापाको यो सदाबहार गीत हरेक असारमा धेरै गुन्जने गर्दछ । थापाको यो गीत मात्रै होइन ।सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने    जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्नेजस्ता गीतहरू थुप्रै छन्, जुन असारमा गाइन्छ । पहाडदेखि तराईसम्मका रोपाइँमा खेतका फाँटहरुमा ठाउँ अनुसारको आ–आफ्नै परम्परा, शैली र संस्कृति झल्काउने असारे गीत गाउने प्रचलन छ । असार कृषिको सुरुवातको

यस्तो छ ‘दोख’ को शीर्ष गीत ‘वन चरी उड्यो’

अनुप बराल निर्देशिन फिल्म हो ‘दोख’ । असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्मको शीर्ष गीत ‘वन चरी उड्यो’ सार्वजनिक गरिएको हो । गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ । गुरुङले फिल्मको गीत पहिलोपटक गाएका हुन् ।‘फिल्मको गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपको आग्रह टार्न सकिन’ गीतको बिषयमा गायक गुरुङले भने । श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको छ । गीतले फिल्मको आवरण बोलेको बताइन्छ । फिल्मको

३ करोड पटक हेरियो यम बुद्धको 'साथी'

काठमाडौंः यम बुद्धको चर्चित नेपाली र्‍याप गीत 'साथी'लाई युट्युबमा ३ करोड पटक हेरिएको छ। दश वर्षअघि सार्वजनिक उक्त गीतमा शुक्रबार ३ करोड भ्युज पुगेको हो। अनिल अधिकारी अर्थात् यम बुद्धको सबैभन्दा बढी मन पराइएको गीत 'साथी' नै हो। नेपाली हिपहप संगीतमा अतुलनीय योगदान पुर्‍याएका उनको पाँच वर्षअघि २९ वर्षको उमेरमा निधन भएको थियो। रेकर्ड भएको दश वर्षपछि पनि उत्तिकै बज्ने 'साथी'मा मित्रताको कथा रहेको छ। 'साथी' गीतलाई यमको पर्यायवाची पनि मान्ने गरिन्छ। लाग

सुवासले अमेरिकामा बनाए ‘आउँ साथी नाचौँ गाउँ’

पछिल्लो समय अमेरिकामा रहँदै आएका फिल्म अभिनेता सुवास थापाले त्यहाँबाट आफूलाई निर्देशन, अभिनय दुवै विधामा क्रियाशील बनाइरहेका छन् । केही अगाडि आफ्नो निर्देशन अभिनय गरेको ‘कुल्ची हिँड्छन् फूललाई’  गीत सार्वजनिक गरेका थापाले अहिले फेरि तीज गीतको भिडियो बनाएका छन् ।थापाको निर्देशन रहेको तीज गीत भिडियो ‘आउँ साथी नाचौँ गाउँ’ सार्वजनिक भएको छ । सीमा शाहको स्वर तथा भामा देवकोटा शर्माको शब्द रहेको गीतमा करणराज कार्कीले सङ्गीत दिएका छन् ।  गीतमा विजेश्वर तण्डुकारको स

ओली पक्षको सभामा घन्कियो गीत– एकता तोडेर नजाऊ साथी हो ...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आयोजना गरेको सभामा बैकुण्ठ महत र प्रिया भण्डारीको गीत 'एकता तोडेर नजाऊ' साथी हो प्रस्तुत गरिएको छ । नेकपा विभाजन हुनुहुँदैन भन्ने आशयमा तयार पारिएको गीत गायक महत र गायिका भण्डारीले मञ्चमै उपस्थित भएर गाएका हुन् । भण्डारी अघिल्लो चुनावमा निकै चर्चित बनेको चुनावी गीत 'मै पनि एमाले, सै पनि एमाले...' की गायिका समेत हुन् । सभामा प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित छन् । गीत प्रस्तुत हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहम...