भरतपुर – चितवनको भरतपुरमा अपाङ्गतासम्बन्धी जागरण गीत आज सार्वजनिक गरिएको छ । दिवा स्याहार केन्द्र भरतपुर–२६ ज्योतिनगर र तिमीसँग अम्बिका अभियानको सहयोगमा निर्माण भएको ‘आउ साथी एउटा खुसीको दियो बालौँ’ बोलको गीत सार्वजनिक गरिएको हो । अपाङ्गता भएका व्यक्ति र परिवारको कथामा आधारित भएर गीत र भिडियो निर्माण गरिएको छ । गीतले आफ्नो अपनत्व आफैँ […]