गीत विवादमा परेपछि हमाल भन्छन्: गलत व्याख्याका कारण दुःखी छु

काठमाडौं: दुई दिनअघि शिव हमालको शब्दमा ‘पापाकी परी’ बोलको गीत सार्वजनिक भयो। गीतमा भनिएको छ: के हुन्छ होला है बिहेको राति अँध्यारो कोठामा अञ्जान साथी सम्झेर गइसक्यो सातो बरि लै आशीष अविरलको संगीत रहेको गीतमा सुशीला पाठकको स्वर रहेको छ। सार्वजनिक भएसँगै यो गीत विवादमा परेको छ। गीतमा प्रयोग गरिएका शब्द…

सम्बन्धित सामग्री

पशुपति शर्माको गीत 'मिथ्या सूचनाबाट बचौं साथी हो'

काठमाडौं : चर्चित लोक गायक पशुपति शर्माको मिथ्या सूचनाबाट बच्‍नपर्ने सन्देश सहितको गीत सार्वजनिक भएको छ। निर्वाचनको मुखमा भ्रमपूर्ण सामग्रीको प्रयोग अत्याधिक हुने सम्भावना भएकाले 'मिथ्या सूचनाबाट बचौं साथी हो' बोलको गीत ल्याएको हो। सोसल मिडियाको प्रयोगका कारण गलत सामग्री भाइरल हुने प्रवत्ति बढिरहेको समयमा सेन्टर फर मिडिया रिसर्च नेपालसँगको…

हप्तामै एक करोड पटक हेरियो सपूतको 'पिर'

काठमाडौंः प्रकाश सपूतको नयाँ म्युजिक भिडियो 'पिर' युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ। गत हप्ता सार्वजनिक भएको गीत शनिबारसम्ममा एक करोडभन्दा बढी पटक हेरिएको हो। प्रकाशकै शब्द, संगीत, स्वर, कथा, पटकथा, निर्देशन तथा अभिनय रहेको गीत सार्वजनिक भएसँगै विवादमा तानिएको थियो। गीतको भिडियोमा दशवर्षे सशस्त्र युद्ध लडेका पूर्व-माओवादी लडाकुको कथा रहेको छ। उक्त भिडियोमा पूर्व लडाकुको बारेमा गलत चित्रण गरिएको र यसले जनयुद्धका बारेमा गलत सन्देश प्रवाह गर्ने भन्दै गीतको आलोचना भएको हो।

राजनीतिक दललाई दीपकराजको चुनौती : सपुतको गीतको कथा कुन पार्टीमा छैन ?

गायक प्रकाश सपुतको गीत विवादमा कलाकार दीपकराज गिरीले मुख खोलेका छन् । उनले गीत आफुलाई मन परेको बताउदै गीत बन्द गर्न दवाव दिनु गलत भएको धारणा राखेका छन् । दीपकले सामाजिक सञ्जालमार्फत गीतले आफ्नो मन छोएको र धेरैको मन छाएको हुनुपर्ने बताए । ‘केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखे’ उनले भने, ‘कुन चाँहि पार्टीमा केही मानिसको रजाई र केही मानिसको हरि बिजोक छैन ?’कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ?

‘पीर’ विवादको मौका पारेर माओवादीलाई सत्तोसराप गर्नु गलत : दीपकराज गिरी

१ चैत, काठमाडौं । कलाकार दीपकराज गिरीले प्रकाश सपुतको गीत विवादको मौका पारेर केही व्यक्ति कुनै एक पार्टीप्रति खनिनु गलत भएको बताएका छन् । केही मानिसहरु प्रकाश सपुतको ‘पीर’ गीत विवादपछि मौका यही हो भन्दै माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको उनले बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दीपकले प्रकाश सपुतको ‘पीर’ […]

प्रकाश सपूत भन्छन्, ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ?

काठमाडौं । विवाद र चर्चामा आएको गीत पिर ’bout त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् । सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ । जसले गर्दा केही दर्शक स्रोतलाई कर्मा परेको महशुस […] The post प्रकाश सपूत भन्छन्, ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्न आवश्यक छैन : प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताउनु भएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताउनु भएको हो । शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्वन्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उहाँको भनाइ छ । सशस्त्र द्वन्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्क/वितर्क...

‘पीर’ : जनयुद्धको आलोचना कि सचेतना ?

भर्खरै युट्युवमा रिलिज भएको प्रकाश सपुतको नयाँ गीत ‘पीर’ विवादमा आएको छ । कसैले यसलाई १० वर्षे जनयुद्धका लडाकुसहित सिंगो नेपाली समुदायको यथार्थ भन्दै प्रशंसा गरिरहेका छन् भने कसैले परिवर्तनका लागि भएको माओवादी जनयुद्धलाई गलत ढंगले प्रस्तुत गरिएको र नारी अस्तित्व माथि औँला उठाएको भन्दै चर्को आलोचना गरेका छन् ।गीतको आलोचना वा प्रशंसा गर्नु पूर्व गीतको पृष्ठभूमि हेरौं । गीतलाई माओवादी आन्दोलन अन्त्य भई शान्ति सम्झौतामा आएदेखि हालको अवस्थालाई चित्रण गर्दै कथावस्तु समेटिएको छ । युद्धकालमा

तिज गीतमा शब्दको खडेरी

दुई साताअघि युट्युबमार्फत मोडल तथा गायक दुर्गेश थापाको तिज गीत सार्वजनिक भयो । बजारमा गीत आएसँगै विवादमा तानियो । गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’को अर्थ र मर्म गलत भएको भन्दै आलोचना...