जोरविजोर प्रणालीले अत्यावश्यक वस्तुको ढुवानीमा समस्या

सरकारले अत्यावश्यक वस्तुका सामान बोकेका गाडी निर्वाधरुपमा चल्न दिने भनेपनि ट्राफिक प्रहरीले ठाउँ ठाउँमा रोकेर अवरोध गरेका छन् ।बिहान ९ देखि ११ र अपरान्ह ४ देखि बेलुका ७ बजेसम्म बाहेक अन्य समयमा मात्र अत्यावश्यकका गाडीमा चल्न दिने भनिएपनि ट्राफिकले जोरविजोर भन्दै सवारी साधन रोकेपछि सामान ढुवानीमा अवरोध आएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना […]