ल्याण्डफिल साइट क्षेत्रका स्थानीयको आन्दोलन स्थगित

काठमाडौंको फोहोर व्यवस्थापन हुने क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै गरेको घोषित आन्दोलन स्थगित भएको छ । स्थानीयले भदौ १ देखि काठमाडौंको फोहोर उठ्न नदिने घोषणा गरेका थिए । सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका आफूहरुको माग सम्बोधन गर्न तयार भएपछि फोहोर ढुवानीमा अवरोध गर्ने भनि यसअघि घोषणा गरिएको कार्यक्रम स्थगित गरिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।सहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या

सम्बन्धित सामग्री

ल्याण्डफिल साइटका स्थानीयको आन्दोलन स्थगित

काठमाडौँ। काठमाडौँको फोहोर व्यवस्थापन हुने क्षेत्र ल्याण्डफिल साइट क्षेत्रका स्थानीयको आन्दोलन स्थगित भएको छ। स्थानीयले विभिन्न माग राख्दै गरेको घोषित आन्दोलन स्थगित भएको हो। स्थानीयले भदौ १ देखि काठमाडौँको फोहोर उठ्न नदिने घोषणा गरेका थिए।