ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही

बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

कृषि उपज ढुवानी अवरोध गर्नेलाई कारबाही

चौतर्फी आलोचनापश्चात तरकारी, फलफूललगायत कृषि उपज ढुवानीमा गरिएको अवरोधबारे गृह मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अत्यावस्यक वस्तुमा पर्ने कृषि उपजको ढुवानीमा अवरोध गरेमा कारवाही गरिने जनाएको हो । प्रहरीकै उपस्थितिमा पोखरा, अर्घाखाँचीलगायत मुलुकका विभिन्न स्थानमा कोरोना सर्ने भन्दै बाहिर जिल्लाबाट तरकारीजन्य उत्पादन भित्रदा नष्ट गरिएको थियो ।

ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही

काठमाडौं । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने