मल नपाएपछि ढुवानीमा अवरोध

मल नदिएर अन्तै पठाउन लागेको आक्रोशमा पर्साका किसानले ढुवानीमा अवरोध गरेका छन् । कृषि सामग्री कम्पनीको चार ट्रक युरिया मल ढुवानीमा किसानले अवरोध गरेका हुन् ।