नम्रताको नहुनु कहिल्यै टाढा…मा त्रिकोणात्मक प्रेम

काठमाडौं । एक दशक भन्दा लामो समयदेखि अमेरिकाको टेक्सास राज्यमा बस्दै आएकी गायिका नम्रता खरेलले यतिबेला आफ्नो नयाँ गीत नहुनु कहिल्यै टाढा…दर्शकमाझ ल्याएकी छिन् । उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट यो गीत रिलिज गरेकी हुन् । उनले यस अघि गायक प्रताप दाससँग गाएको आधुनिक गीत बहार…ले निकै चर्चा पाएको थियो । पहिलो गीतको सफलतापछि गायिका […] The post नम्रताको नहुनु कहिल्यै टाढा…मा त्रिकोणात्मक प्रेम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर : सारा, कबीर र प्रीतमको त्रिकोणात्मक प्रेम

काठमाडौं । पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर रिलिज भएको छ । सारा श्रीपाली र प्रीतमराज सेन्चुरीको प्रमुख अभिनय रहेको फिल्मले त्रिकोणात्मक प्रेम सम्बन्धमा आउने उतारचढावको कथा पेस गर्छ । घरेलु फिल्मको एक्सन कोरियोग्राफीमा स्थापित अष्ट महर्जनले यही प्रोजेक्टबाट डेब्यु निर्देशन गरेका हुन् । फिल्ममा कबीर खड्का, सरोज खनाल, हिउँवाला गौतम, […]

फिल्म ‘मीलन’ को ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा

काठमाडौं : फिल्म ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ। कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मीलन’ को ट्रेलरमा प्रेमदेखि विछोडका कुराहरु समेटिएको छ। फिल्मको ट्रेलरमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापासँग बिचको त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ। टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै सुमिन…

चलचित्र मिलनको ट्रेलरमा त्रिकोणात्मक प्रेम

काठमाडौं । अगामी १८ कात्तिकमा रिलिज हुने भनिएको चलचित्र मिलनको सोमबार राजधानीमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा यो चलचित्र प्रेम र बिछोडको पीडामा केन्द्रित रहेको देखिन्छ । फिल्मको ट्रेलरमा अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडका कथा छ। त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मीलन’मा सलोन, कुशल […] The post चलचित्र मिलनको ट्रेलरमा त्रिकोणात्मक प्रेम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मीलनकाे ट्रेलर : सलोन, कुशल र शिल्पाबीचको प्रेम र बिछोड

फिल्म ‘मीलन’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा सलोन, कुशल र शिल्पाबीचको प्रेम र बिछोड देखाउन खोजिएको छ । टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्म त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको हो । सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र विशाल पहाडीको मुख्य भूमिका फिल्ममा छ । फिल्मबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् । कार्यक्रममा अभिनेता सलोनले आफूले क

‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत : आकाश, पूजा, सोनमको त्रिकोणात्मक प्रेम कथा

१७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई रि(रेकर्ड गरेर तयार पारिएको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सुगमकै स्वर र सुरेश भट्टराईको शब्द रहेको गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन् । गीतमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नव(अभिनेता सोनम तोप्देनको अभिनय छ । संवादसहितको गीतमा उनीहरुको त्रिकोणात्मक प्रेम कथालाई बु

त्रिकोणात्मक प्रेम कथामा ‘मिलन’

काठमाडौँ- नेपाली फिल्म ‘मिलन’ को स्वरांकन सकिएको छ । महिना अघि छायांकन सकिएको फिल्म यतिबेला पोष्ट प्रोडक्सनमा छ । कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’  प्रेम कथामा आधारित छ । यसमा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम देखाइने छ । […]

‘बाबरी’को टिजरमा अदिति र धीरको प्रेम

आगामी भदौ ३१ मा रिलिज हुने फिल्म ‘बाबरी’को टिजर सार्वजनिक गरिएको छ । अदिति बुढाथोकी र धीरज मगरको मुख्य भुमिका रहेको फिल्मको टिजरमा धीरज र अदितिको प्रेम देखाउन खोजिएको छ ।त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा अदिति र धिरजको अलवा बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङलगायत कलाकारको अभिनय छ ।बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मक

त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ । जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर […]

थाहै नपाई सरिता र प्रवणको प्रेम

गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सरिता भारती, प्रवण भुसाल र बिना रानामगरको अभिनय भिडियोमा छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम गरेको कथा गीतको भिडियोले व्यक्त गर्दछ । सुवर्ण कुमार श्रेष्ठले छायाङ्कन, सम्पादन रहेको भिडियोको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् ।

‘तिम्ले माया मारी गयौ’ मा उषा र कमलको प्रेम पीडा

अमेरिका निवासी गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको  गीतमा राजेश थापाको संगीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम र प्रेममा धोकाको कथा बुनिएको छ ।उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने,  विपना सुवेदीको अभिनय भिडियोमा देख्न सकिन्छ । सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको