मीलनकाे ट्रेलर : सलोन, कुशल र शिल्पाबीचको प्रेम र बिछोड

 फिल्म ‘मीलन’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा सलोन, कुशल र शिल्पाबीचको प्रेम र बिछोड देखाउन खोजिएको छ । टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्म त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको हो । सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र विशाल पहाडीको मुख्य भूमिका फिल्ममा छ । फिल्मबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् । कार्यक्रममा अभिनेता सलोनले आफूले क

सम्बन्धित सामग्री

‘रकी और रानी की प्रेम कहानी’ ट्रेलर : विवाहमा पृष्ठभूमिले पार्ने अवरोधको कथा

काठमाडौं । आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् । करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक […]

वर्षा सिवाकोटीको ‘ए साथी सुन’ ट्रेलर : प्रेम, धोका र बदलाको कथा

काठमाडौं । आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । प्रेम, धोका र हत्याको प्लट समावेश गरिएको ट्रेलरमा अन्य कलाकारलाई पनि चित्रण गरिएको छ । वर्षासहित सुशील पोखरेल, जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, विमला […]

रौतहटमा सुटिङ गरिएको चलचित्र ’प्रेम बुक’ को ट्रेलर सार्वजनिक

रौतहट । नेपाली चलचित्र ‘प्रेम बुक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । गत शनिबार चन्द्रनिगाहपुर स्थित एक होटलमा औपचारिक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको १ मिनेट ३३ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ । भरत रौनियारको निर्माण तथा ज्ञान कुमार कट्टेलको निर्देशन रहेको चलचित्र […] The post रौतहटमा सुटिङ गरिएको चलचित्र ’प्रेम बुक’ को ट्रेलर सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर : सारा, कबीर र प्रीतमको त्रिकोणात्मक प्रेम

काठमाडौं । पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर रिलिज भएको छ । सारा श्रीपाली र प्रीतमराज सेन्चुरीको प्रमुख अभिनय रहेको फिल्मले त्रिकोणात्मक प्रेम सम्बन्धमा आउने उतारचढावको कथा पेस गर्छ । घरेलु फिल्मको एक्सन कोरियोग्राफीमा स्थापित अष्ट महर्जनले यही प्रोजेक्टबाट डेब्यु निर्देशन गरेका हुन् । फिल्ममा कबीर खड्का, सरोज खनाल, हिउँवाला गौतम, […]

सारा श्रीपालीको ‘गुञ्जन’ ट्रेलर : प्रेम र बदलाको कथा

काठमाडौं । प्रेम कथानक फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा कहलिएका अष्ट महर्जन निर्देशित डेब्यु फिल्मले वियोगान्त प्रेमको कथा भन्छ । दुई मिनेट लामो ट्रेलरमा ड्रामा, एक्सन र बदलाको कथा छ । फिल्ममा सारा श्रीपाली, प्रीतमराज सेन्चुरी र कबीर खड्काको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई तन्नेरी दर्शकले […]

बहुप्रतीक्षित 'प्रेम गीत ३' को ट्रेलर सार्वजनिक, दुई अवतारमा प्रदीप

काठमाडौं : बहुप्रतीक्षित नेपाली फिल्म 'प्रेम गीत ३' को ट्रेलर सार्वजनिक भएको छ। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा मुख्य अभिनेता प्रदीप दुई अवतारमा देखिएका छन्। राजपरिवारमा जन्मेको पात्र प्रेमको राज योग र प्रेम योगको वरिपरि घुम्ने बताइएको फिल्मको ट्रेलरमा पनि दुवै पाटो देखाइएको छ। जसमा प्रदीप एक्सन र रोमान्टिक दुवै अवतारमा देखिएका छन्।भारतका लागि डिजिटल राइट्स किनेको जि म्युजिक क

‘एक भिलेन रिटर्न्स’को ट्रेलर : प्रेम, सेक्स र बदलाको कथा

काठमाडौं । जोन अब्राहम, अर्जुन कपुर, दिशा पटानी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । अघिल्लो फिल्मको केही दृश्यसहित ट्रेलर सुरु हुन्छ, जहाँ फिल्मको नयाँ युनिभर्स देख्न सकिन्छ । फिल्मको वास्तविक भिलेन को हो भनेर फिल्मले दर्शकलाई रहस्यमै राखिएकोबारे ट्रेलरमा केही संकेत दिइएको छ । जोन र अर्जुनको […]

घनचक्करको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ ।फिल्म घनचक्कर असार १० गते सार्वजनिक हुँदैछ । काठमाडौंमा मंगलवार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलर युवाहरूको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज […]

‘चिसो मान्छे’ को ट्रेलर : समाजको चिसो कथाको झलक

फिल्म ‘चिसो मान्छे’ को ट्रेलर युट्युबको ट्रेडिङमा आउन सफल भएको छ । सोमबार रिलिज भएको ट्रेलर २४ घन्टा नपुग्दै २ लाख २४ हजार बढी दर्शकका साथ युट्युव ट्रेडिङको सातौं स्थानमा आउन  सफल भएको हो ।ट्रेलर हेर्दा फिल्म आशा, भरोसा, प्रेम, विवाह, सुरुवात र मृत्यु । फेरि प्रेम ? यसकै सेरोफेरोमा घुमेको अनुमान गर्न सकिन्छ । लक्का जवान उमेरमै जीवन साथी गुमाएपछि एक युवतीको चोट, पारिवारिक बन्धन, समाज र मनको चाह समेत ट्रेलरमा उनिएको छ ।वैदेशिक रोजगारीमा गएको श्रीमान काठको बाकसमा फर्किएपछि नव यौवन

त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ । जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर […]