फिल्म ‘मीलन’ को ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा

काठमाडौं : फिल्म ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ। कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मीलन’ को ट्रेलरमा प्रेमदेखि विछोडका कुराहरु समेटिएको छ। फिल्मको ट्रेलरमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापासँग बिचको त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ। टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै सुमिन…

सम्बन्धित सामग्री

‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत : आकाश, पूजा, सोनमको त्रिकोणात्मक प्रेम कथा

१७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई रि(रेकर्ड गरेर तयार पारिएको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सुगमकै स्वर र सुरेश भट्टराईको शब्द रहेको गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन् । गीतमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नव(अभिनेता सोनम तोप्देनको अभिनय छ । संवादसहितको गीतमा उनीहरुको त्रिकोणात्मक प्रेम कथालाई बु

विजय लामाको ‘नलाउ भन्छु माया’ सार्वजनिक

काठमाडौँ – पप गायक विजय लामाले आफ्नो नयाँ गीत ‘नलाउ भन्छु माया’को भिडियो सार्वजनिक गरेका छन्। गीतकार, गायक तथा संगीतकार सञ्जिव पुडासैनीको शब्द सृजना तथा संगीतमा तयार भएको सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ। जसमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय देख्न सकिन्छ। शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा किशान श्रेष्ठको मिक्स एण्ड […]

पाउनु मात्रै होइन माया’ मा दिक्पाल र साक्षीको अभिनय

गीतकार स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक भएको छ । गीतमा उनकै स्वर र संगीत रहेको छ भने एरेन्ज सचिन सिंहले गरेका छन् ।  सुब्रत आचार्य निर्देशित भिडियोमा दिक्पाल कार्की, एसराज गरच र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । गीतमा त्रिकोणात्मक प्रेम कथा देखाउन खोजिएको छ । भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन र जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ ।  तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतक

अदितीलाई फकाउँदै दुई धिरज

काठमाडौं । आगामी ३१ भदौबाट देशव्यापी रिलिज हुने भनिएको चलचित्र ‘बाबरी’ को मंगलबार काठमाडौंमा प्रेस भेटघाट आयोजना गर्दै शीर्ष गीत सार्वजनिक गरिएको छ । बावरी रंग…गीतमा सो चलचित्रका अभिनेताद्धय धिरज मगर, धिरज नाडकर र अभिनेत्री अदिती बुढाथोकीको त्रिकोणात्मक प्रेम कथा देखाईएको छ । अदितीलाई अफ्नो बनाउन दुई धिरजले यो गीतमा उनलाई फकाएको देखिन्छ । अनमोल […] The post अदितीलाई फकाउँदै दुई धिरज appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ । जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर […]

थाहै नपाई सरिता र प्रवणको प्रेम

गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सरिता भारती, प्रवण भुसाल र बिना रानामगरको अभिनय भिडियोमा छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम गरेको कथा गीतको भिडियोले व्यक्त गर्दछ । सुवर्ण कुमार श्रेष्ठले छायाङ्कन, सम्पादन रहेको भिडियोको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् ।

फिल्म 'रानी'को ट्रेलरमा प्रेम, पिडा, एक्शन र सस्पेन्स :: Pahilopost.com

काठमाडौं: फिल्म 'रानी'को ट्रेलर सार्वजनिक भएको छ। त्रिकोणात्मक प्रेम कथा रहेको भनिएको फिल्मको ट्रेलरले प्रेम, एक्शन र सस्पेन्स देखाउँछ। फिल्ममा मुख्य चार कलाकार मलिना जोशी, अनुपबिक्रम शाह, शारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको फिचरिङ रहेको छ। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेको भए पनि गीतको भिडियोलाई भने सिसान बाँनिया र मानकृष्ण

सांसदको प्रेम कथा, पतिलाई जेल हालेर अर्कैसँग मस्ती !

नेपालकै संसदभित्र त्रिकोणात्मक प्रेमकथा चल्दै जाँदा महिला मान्यले झिल्केलाई गोवाको सेभेन स्थान होटल, शयर र पतिलाई स्वयम्भू चौकीको कस्टडीमा कोचेकी