‘नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गर्दा पार्टीभित्र विद्रोह’

कर्णाली– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरू विद्रोह गर्न बाध्य भएको बताए ।  सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लामो समयसम्म अन्तरविरोध चल्दासमेत मुख्य नेतृत्वको कार्यशैलीमा सुधार आउने सम्भावना नदेखेपछि अलग पार्टी गठन गर्नुपरेको बताए ।  नेता खनालले तत्कालीन नेकपा […]

सम्बन्धित सामग्री

फेरि सत्तामा फर्किए चरम दक्षिणपन्थी नेता नेतन्याहू

इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै बेन्जामिन नेतन्याहू बिहीबारदेखि इजरायलको सत्तामा फर्किएका छन्।  नेतन्याहुको वरिष्ठ सुरक्षा र कानून प्रवर्तन अधिकारीहरू जस्तै प्यालेस्टिनीहरूले पहिले नै यसले तय गर्नसक्ने दिशाका बारेमा चिन्ता...

दक्षिणपन्थी नेतृ इटालीको पहिलो महिला प्रधानमन्त्री बन्ने नजिक

दक्षिणपन्थी नेतृ जियोर्जिया मेलोनीले इटालीको आम निर्वाचनमा जित हासिल गर्दै देशको पहिलो महिला प्रधानमन्त्री बन्ने नजिक पुगेकी छन् । दोस्रो विश्वयुद्धपछि मेलोनीले इटालीमा सबैभन्दा दक्षिणपन्थी सरकार गठन गर्ने अपेक्षा गरिएको छ ।उनको उदयले युरोपमा हलचल मच्चिएको छ, किनभने इटाली युरोपियन युनियनको तेस्रो ठूलो अर्थतन्त्र हो । यद्यपि मतदानपछि मेलोनीले उनको बदर्स अफ इटाली पार्टीले ‘सबैका लागि सरकार’ बनाउने बताउँदै जनताको विश्वासलाई धोका नदिने प्रतिबद्धता जनाएकी थिइन् । ‘इटालीको जनताले बदर

इटलीमा अति दक्षिणपन्थी पार्टी सत्तामा पुग्ने निश्चित

काठमाडौं । इटलीमा आइतबार भएको संसदीय निर्वाचनमा अति दक्षिणपन्थी पार्टी सबै भन्दा ठूलो पार्टी बन्ने देखिएको छ । मतगणनाले अति दक्षिणपन्थी पार्टी फ्राटेली डी इटालिया अर्थात ब्रदर्स अफ इटलीले कम्तिमा २६ प्रतिशत संसदीय सिटहरू कब्जा गर्ने पक्का देखिएको हाे । त्यस्तै अरू दुई वटा दक्षिणपन्थी पार्टीले पनि १७ प्रतिशत बढी सिट जित्ने भएका छन् । […]

ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्यो : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीको दक्षिणपन्थी अवसरवाद र उनको नेतृत्व विरुद्ध विद्रोह गर्ने आँट गर्नु महत्वपुर्ण रहेको टिप्पणी गरेका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले ओलीले दक्षिणपन्थी अवसरवादी नीति लिएकाले विद्रोह गरेर पार्टी निर्माण गर्नुपरेको समेत बताए । ‘हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिशा विचार विरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ । ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्

एमालेभित्रको संघर्षमा समाजवादीसँग दक्षिणपन्थी धार पराजित : रामबहादुर थापा

काठमाडौं, भदौ ३१ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एमाले कार्यकर्ता प्रशिक्षणमा बोल्दै स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै […]

एमालेबाट दक्षिणपन्थी धार अलग भयो : बादल

नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज रामबहादुर थापा बादलले एमालेबाट पुँजीवादी र दक्षिणपन्थी धार अलग भएको दाबी गरेका छन्।

युवराज ज्ञवालीको प्रश्न : एमालेलाई दक्षिणपन्थी भन्ने आधार के ?

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले दक्षिणपन्थी नभएको टिप्पणी गरेका छन् । बुधबार पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख आइपुगेका उनले  पत्रकारहरुसँग कुरा गर्दै कुनै व्यक्ति मन परेन भनेर सिंगो पार्टी नै खराब हो भनेर भन्न नमिल्ने बताए । एमाले कर्णालीका इञ्चार्ज समेत रहेका उनले माधव नेपालतर्फ संकेत गर्दै भने, ‘तपाईंहरुले यो पार्टीलाई दक्षिणपन्थी हो भनेर भन्ने के आधार छ ?  तपाईंहरु हुँदा यो दक्षिणपन्थी नहुने अहिले दक्षिणपन्थी हुने ? यो दस्तावेज तपाईहरुले पास ग

केपी ओली दक्षिणपन्थी नै हुन् त ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय ‘दक्षिणपन्थी नेता’ का रुपमा चित्रित गर्न थालिएको छ । उग्र वामपन्थी धारबाट शक्तिमा उदाएका ओलीले अहिले ‘दक्षिणपन्थी धार’को नेताका रुपमा काम गर्न थालेको आरोप कम्युनिस्ट कित्ताबाट मात्र होइन, काँग्रेसकै नेताले समेत लगाउन थालेका छन् ।यहाँ काँग्रेस नेता डा. शेखर कोइरालाले ओलीबारे गरेको विश्लेषण स्मरणीय छ । डा. कोइरालाले अघिल्लो साता रातोपाटीसँगको अन्नतरवार्तामा नेपालका राजनी

युद्धबिरामलाई हमासले भन्यो– जित, नेतन्याहू दक्षिणपन्थी सांसदको घेरामा

एजेन्सी। एघारदिन लामो संघर्षपछि इजरायल र प्यालेस्टाइनको हमास समूहबीच युद्धबिराम भएको छ। युद्धबिरामलाई हमासले आफ्नो जित भएको बताएको छ। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू युद्धबिरामका कारण दक्षिणपन्थी पार्टी र नेताहरुबाट घेरिन पुगेका छन्। दक्षिणपन्थी सांसदहरुले युद्धबिरामप्रति असन्तुष्टी जनाएका छन्। दक्षिणपन्थी नेता गिडीओन सआरले युद्धबिरामले इजरायलको संकल्पमा नराम्रो असर गर्ने बताएका छन्। युद्धबिरामले हमासलाई बलियो र शक्ति संचय गर्न सघाउने उनले जनाए।

युद्धबिरामलाई हमासले भन्यो– जित, नेतन्याहू दक्षिणपन्थी सांसदको घेरामा

एजेन्सी। एघारदिन लामो संघर्षपछि इजरायल र प्यालेस्टाइनको हमास समूहबीच युद्धबिराम भएको छ। युद्धबिरामलाई हमासले आफ्नो जित भएको बताएको छ। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू युद्धबिरामका कारण दक्षिणपन्थी पार्टी र नेताहरुबाट घेरिन पुगेका छन्। दक्षिणपन्थी सांसदहरुले युद्धबिरामप्रति असन्तुष्टी जनाएका छन्। दक्षिणपन्थी नेता गिडीओन सआरले युद्धबिरामले इजरायलको संकल्पमा नराम्रो असर गर्ने बताएका छन्। युद्धबिरामले हमासलाई बलियो र शक्ति संचय गर्न सघाउने उनले जनाए।