केपी ओली दक्षिणपन्थी नै हुन् त ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय ‘दक्षिणपन्थी नेता’ का रुपमा चित्रित गर्न थालिएको छ । उग्र वामपन्थी धारबाट शक्तिमा उदाएका ओलीले अहिले ‘दक्षिणपन्थी धार’को नेताका रुपमा काम गर्न थालेको आरोप कम्युनिस्ट कित्ताबाट मात्र होइन, काँग्रेसकै नेताले समेत लगाउन थालेका छन् ।यहाँ काँग्रेस नेता डा. शेखर कोइरालाले ओलीबारे गरेको विश्लेषण स्मरणीय छ । डा. कोइरालाले अघिल्लो साता रातोपाटीसँगको अन्नतरवार्तामा नेपालका राजनी

सम्बन्धित सामग्री

काँग्रेसको दक्षिणपन्थी वैशाखी मिल्काऔँ, कम्युनिस्ट मिलौँ : खिमलाल भट्टराई

एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले काँग्रेसको दक्षिणपन्थी वैशाखी मिल्काएर वाम पार्टीहरू मिल्नुपर्ने बताएका छन् । उनले देशलाई बर्बादीबाट रोक्न कम्युनिष्ट पार्टीहरू मिल्नुको विकल्प नभएको बताएका हुन् ।राष्ट्रियसभाका प्रमुख सचेतक समेत रहेका र एमाले अध्यक्ष केपी ओली निकट मानिएका भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘काँग्रेसको दक्षिणपन्थी बैसाखी फालौँ, नेपालका हामी कम्युनिष्टहरूले सोच्ने वेला आएन र ? जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन् ।’उनले कम्युनिस्टहरु नमिल्दा

नेकपा एसको आरोपः एमाले दक्षिणपन्थी धारमा रुपान्तरण

मुलुकमा अहिले एउटा अलोकतान्त्रिक दक्षिणपन्थी अवसरवादी धार तथा अर्को संविधानको पूर्ण कार्यान्वयन र समाजवाद चाहने वाम–लोकतान्त्रिक धार छ। अघिल्लो धारको मूलवाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा गठबन्धनमा रहेका पाँच दल हुन्। माधव नेपाल अध्यक्ष...

केपी ओली कम्युनिस्ट हुन लायक छैनन् : माधव नेपाल

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भने, 'दक्षिणपन्थी अवसरवादमा अघि बढेका ओली देशभक्त पनि होइनन् र ओली कम्युनिस्ट हुन पनि लायक छैनन् ।'

एमालेको विशेष महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको पञ्च र्‍याली होः झलनाथ खनाल

काठमाडौं, असोज १६ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका शीर्ष नेता झलनाथ खनालले एमालेको विशेष महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको ज्याम्बोरी भएको बताएका छन् । केपी ओली धुपौरे, हनुमान र रमितेहरू बटुलेर पञ्च र्‍याली गरिरहेको उनको आरोप छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “गोदावरीमा एमालेको […]

ओलीले एमालेलाई दक्षिणपन्थी भासतर्फ धकेले : खनाल

इलाम : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवम पूर्व-प्रधानमन्त्री झलनाथ खनालले नवौँ महाधिवेशनपछि एमालेलाई केपी ओली नेतृत्वले दक्षिणपन्थी भासतर्फ धकेलेको बताएका छन्।उनले साहना प्रधानलगायतको योगदानबाट बनेको पार्टीलाई केपी ओलीले क्रान्तिकारी कार्यदिशालाई परित्याग गरेर दक्षिणपन्थी र गुटवादको दिशातर्फ धकेलेको आरोप लगाए।सहाना प्रधानको सातौँ स्मृति दिवसको अवसरमा भर्चुअल सम्बोधन गर्दै खनालले एमालेलाई व्यक्तिवादतर्फ धकेल्दा पार्टीको विकासक्रम सबै क्षेत्रमा रोकिएको बताए।शीर्ष नेता र कार्यकर्ताहरूमा पदलोल

माधवजस्तो शरम पचेको मान्छे संसारमै देखेको छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चर्को आलोचना गरेका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले माधव नेपालले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर प्रतिक्रान्ति गरेको आरोप लगाए । उनले भने–‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’ उनल

'केपी ओली दक्षिणपन्थी भाषमा चुर्लुम्म डुबिसके'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भाषमा डुबिसकेको आरोप लगाएका छन्। भारतमा उपचारपछि फर्किएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्न विमानस्थल पुगेका नेता नेपालले भने, ‘केपी ओली अध्यक्ष भएपछि पार्टीभित्र गुटबन्दी हावी हुँदै गयो। पार्टी दक्षिणपन्थी भाषमा भासिएको छ। ओली सुध्रिने अवस्था नभएपछि नयाँ ढंगबाट अगाडि बढ्यौँ। ओलीलाई सुधार्न धेरै प्रयास गरेका थियौँ। तर, सम्भव भएन।’ ओलीले कुर्सीको लागि लोकतन्त्र र संव