युद्धबिरामलाई हमासले भन्यो– जित, नेतन्याहू दक्षिणपन्थी सांसदको घेरामा

एजेन्सी। एघारदिन लामो संघर्षपछि इजरायल र प्यालेस्टाइनको हमास समूहबीच युद्धबिराम भएको छ। युद्धबिरामलाई हमासले आफ्नो जित भएको बताएको छ। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू युद्धबिरामका कारण दक्षिणपन्थी पार्टी र नेताहरुबाट घेरिन पुगेका छन्। दक्षिणपन्थी सांसदहरुले युद्धबिरामप्रति असन्तुष्टी जनाएका छन्। दक्षिणपन्थी नेता गिडीओन सआरले युद्धबिरामले इजरायलको संकल्पमा नराम्रो असर गर्ने बताएका छन्। युद्धबिरामले हमासलाई बलियो र शक्ति संचय गर्न सघाउने उनले जनाए।

सम्बन्धित सामग्री

जिहादीबाट बच्न भारतलाई ड्च सांसदको अपिल

पार्टी फर् फ्रीडमका संस्थापक एवं नेदरल्याण्डका सांसद गिर्ट विल्डर्सले उदयपुर हत्याकाण्डको निन्दा गरेका छन्। दक्षिणपन्थी नेता गिर्टले कन्हैयाको घॉंटी रेटेर गरिएको हत्यालाई जघन्य अपराध बताएका छन्। उनले जिहादीहरूबाट हिन्दुत्वलाई बचाउने अपिल गरेका छन्। गिर्ट पूर्व भाजपा नेत्री नूपुर शर्माको समर्थक थिए।