बैतडी : पुर्चौंडी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई १६ महिलापछि प्रोत्साहन भत्ता वितरण गरेको छ। स्वास्थ्य संस्थामा सुत्केरी भएकै समयमा दिइने भत्ता लामो समयपछि वितरण गरेको हो।
नगरपालिकाले २०७४ चैतदेखि २०७५ असारसम्मको सुत्केरी भत्ता वितरण गरेको हो। यसअघि बजेट अभाव भएकाले भत्ता वितरण गर्न नसकिएको नगरपालिका...