भारतविरुद्ध नेपालको त्यो ऐतिहासिक खेल

मंसिर १७ गते २०७६ साल । नेपाली महिला भलिबल टिमको लागि ऐतिहासिक दिन । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनलमा नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै थियो ।

सम्बन्धित सामग्री

विश्वस्तरीय फुटबलको झल्को दिने त्यो खेल

क्वालिफायर–१ अन्तर्गत पोखरा थन्डर्स र धनगढी एफसीबीचको खेल ऐतिहासिक बन्यो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि खेलको नतिजा नआउँदा खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

‘भारतसँगको खेल हेर्न अनुमानित ३० करोड खर्चे नेपाली दर्शकले’

ऐतिहासिक खेल हेर्न श्रीलङ्का पुगेका काठमाडौ महानगर पालिकाका मेयर बालेन शाहले नेपाली दर्शकले त्यहाँ पुग्न र बस्न करिब ३० करोड रुपैयाँ खर्च गरेको अनुमान गरेका छन्।...

‘भारतसँगको खेल हेर्न अनुमानित ३० करोड खर्चे नेपाली दर्शकले’

ऐतिहासिक खेल हेर्न श्रीलङ्का पुगेका काठमाडौ महानगर पालिकाका मेयर बालेन शाहले नेपाली दर्शकले त्यहाँ पुग्न र बस्न करिब ३० करोड रुपैयाँ खर्च गरेको अनुमान गरेका छन्।...

नेपाल ऐतिहासिक रूपमा एसियाकपमा पुग्दा उत्साहित दर्शक (फोटो-फिचर)

टियू मैदानमा भएको एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले युएईमाथि ऐतिहासिक जित निकालेको छ।  सोमबार फाइनल खेल हुनुपर्ने भएपनि वर्षाका कारण रोकिएको खेल मंगलबार भयो। ब्याटिङ‍मा खराब सुरुवात गरेको नेपालले बिस्तारै अब्बल रूपमा प्रस्तुत हुँदै गयो। फलत: युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जित्दै एसियाकपमा स्थान बनाउन सफल भयो। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसियाकपमा नेपाल भारत […]

नेपाल ऐतिहासिक एसिया कपको संघारमा पुग्दा एसिया कप भने रद्द हुने जोखिम!

काठमाडौँ – अहिले नेपाल ऐतिहासिक रुपमा एसिया कप खेल्ने संघारमा पुगेको छ। सोमबार वर्षाले खेल बिथोलेको भए पनि नेपालको एसिया कप सम्भावना बलियो छ। नेपालको एसिया कपको टुंगो कम्तिमा मंगलबारसम्ममा तय हुनेछ। तर, नेपालको यो संघर्ष एकातिर रहँदा आगामी सेप्टेम्बरका लागि पाकिस्तानमा हुने तय भएको एसिया कप भने भारत र पाकिस्तानको इगोको लडाइँको सिकार हुने […]

पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानको ऐतिहासिक जित

काठमाण्डाै - पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ। गएराति शारजाहमा भएको दोस्रो टी–२० मा पाकिस्तान ७ विकेटको पराजित भयो। पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । पाकिस्तानसँगको तीन खेलको टी–२० शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको छ। अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो शृङ्खला हो । पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक ४४ रन बनाए...

विश्वकपमा जर्मनी र कोस्टारिकाको खेल महिला रेफ्रीले सञ्चालन गर्ने

१४ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२२ का ६४ मध्ये ४४ औं खेल ऐतिहासिक हुने भएको छ । दोहास्थित अल बायट रंगशालामा हुने जर्मनी र कोस्टारिकाको खेल चार जना महिलाले सञ्चालन गर्ने छन् । फ्रेन्च रेफ्री स्टेफनी फ्रापार्टले पुरुष विश्वकपमा महिला रेफ्रीको रुपमा डेब्यु गर्ने छिन् । मुख्य रेफ्रीको रुपमा स्टेफनी फ्रापार्ट रहनेछिन् । सहायक […]

आसिफको खेल भावनाको विश्वभर चर्चा

३ फागुन, काठमाडौं । चार देशीय टी-२० सिरिजमा सोमबार नेपालले आईसीसीको टेष्ट नेशन आयरल्याण्डलाई हराउँदै ऐतिहासिक जित रच्ने मौका गुमायो । तर नेपाली टिम मेम्बरले देखाएको खेल भावनाको भने विश्वभर चर्चा भयो । विकेटकिपर आसिफ शेखले खेलका क्रममा यस्तो स्पोर्ट्सम्यानसिप देखाए जसले विश्वभरको मिडिया र समर्थकको पनि ध्यान तान्यो । उत्कृष्ट बलिङ गर्दै आयरल्याण्डलाई १२७ […]

पलेशा ऐतिहासिक ओलम्पिक पदकबाट वञ्चित

काठमाडौं । टोकियो २०२० पारालम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धन रेपेचेजतर्फको फाइनलमा पराजित हुँदै ऐतिहासिक पदकबाट चुकेकी छन् । पलेशा चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भएपछि नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट वञ्चित भइन् । यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् । कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो […] The post पलेशा ऐतिहासिक ओलम्पिक पदकबाट वञ्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अस्ट्रेलियासँगको टी–ट्वान्टी श्रृङ्खलामा बङ्गलादेशको ऐतिहासिक जित

काठमाण्डाै - घरेलु टिम बङ्गलादेशले अस्ट्रेलियासँगको टी–ट्वान्टी श्रृङ्खलामा ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको तेस्रो टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलियालाई १० रनले हराउँदै बङ्गलादेशले पहिलो पटक अस्ट्रेलियासँगको श्रृङ्खला जितेको हो ।  यससँगै बङ्गलादेशले पाँच खेलको श्रृङ्खला दुई खेल अगाडि नै जितेको छ । बङ्गलादेशले पहिलो खेलमा २३ रन तथा दोस्रो खेलमा ५ विकेटले अस्ट्रेलियालाई हराएको थियो । बङ्गलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र बना...