१४ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२२ का ६४ मध्ये ४४ औं खेल ऐतिहासिक हुने भएको छ । दोहास्थित अल बायट रंगशालामा हुने जर्मनी र कोस्टारिकाको खेल चार जना महिलाले सञ्चालन गर्ने छन् । फ्रेन्च रेफ्री स्टेफनी फ्रापार्टले पुरुष विश्वकपमा महिला रेफ्रीको रुपमा डेब्यु गर्ने छिन् । मुख्य रेफ्रीको रुपमा स्टेफनी फ्रापार्ट रहनेछिन् । सहायक […]