आसिफको खेल भावनाको विश्वभर चर्चा

३ फागुन, काठमाडौं । चार देशीय टी-२० सिरिजमा सोमबार नेपालले आईसीसीको टेष्ट नेशन आयरल्याण्डलाई हराउँदै ऐतिहासिक जित रच्ने मौका गुमायो । तर नेपाली टिम मेम्बरले देखाएको खेल भावनाको भने विश्वभर चर्चा भयो । विकेटकिपर आसिफ शेखले खेलका क्रममा यस्तो स्पोर्ट्सम्यानसिप देखाए जसले विश्वभरको मिडिया र समर्थकको पनि ध्यान तान्यो । उत्कृष्ट बलिङ गर्दै आयरल्याण्डलाई १२७ […]

सम्बन्धित सामग्री

लगातार तीन अर्धशतकसहित राष्ट्रिय टिमको यात्रा सुरु गरेका भुर्तेल

भारतीय बलरविरुद्ध उनले प्रहार गरेको पुल सटको विश्वभर चर्चा भएको थियो ।

के हो आइम्याक्स ? सामान्य फिल्मभन्दा के फरक हुन्छ ?

काठमाडौं । क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’को विश्वभर निकै चर्चा भइरहेको छ । यो फिल्म शुक्रबारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आएको छ । हलहरु हाउसफुल चलिरहेका छन् । हलिउड फिल्म ‘ओपेनहाइमर’सँगै आइम्याक्सको पनि निकै चर्चा भइरहेको छ । फिल्मलाई आइम्याक्स क्यामेराबाट खिचिएको निर्माण पक्षले जनाएको छ । यसैबीच दर्शकको मनमा आइम्याक्स सुट के हो भन्ने प्रश्न उठ्न […]

‘डिजिटल’ पत्रकारिता : ‘विश्वसनीयता’को संकट !

विश्वभर अहिले प्रेस स्वतन्त्रताबारे चर्चा चलिरहेको छ । प्रत्येक वर्ष ३ मेमा औपचारिक रूपमा विश्वभर यो दिवस मनाउने गरिए पनि ३ मेको आसपास दिनमा पनि यस दिवससँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने...

विशाल ह्वेलसँग डल्फिनले गरेको जादुमय डान्सको विश्वभर चर्चा (भिडियो सहित)

अमेरिकाको हवाई इलाकामा , समुन्द्रमुनि रहेका दुई अचम्मका  जीव डल्फिन र ह्वेलको दुर्लभ र जादुमय नृत्य विश्वभर चर्चाको विषय बनेको छ । हवाईका एक फोटोग्राफरले ओआहुमा ड्रोनको सहयोगमा ह्वेल र डल्फिन नाच्दै गरेको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा डल्फिनले ह्वेलसँग खुब रमाइलो गरिरहेको र दुवै समुद्रमा डुबुल्की मारिरहेको देख्न सकिन्छ […]

विश्वभर स्तनपान सप्ताह सुरु

काठमाडौं : आजदेखि विश्वभर स्तनपान सप्ताह सुरु हुँदैछ। विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।बालबालिकाका लागि स्तनपानको महत्वबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो। स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका लागि हुने फाइदाका विषयमा यो सप्ताहमा चर्चा तथा जनचेतना जगाउने गरिन्छ।स्तनपानले बालबालिकामा रोग प्रत

फोक्सोजस्तो देखिने बेलाको नेकलेसको विश्वभर चर्चा

काठमाडौ‌ । मानिको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा पहिरिएकी थिइन् । यतिबेला उनको लुक्स भाइरल भइरहेको छ । फिल्म फेस्टिबलको दोस्रो दिन रेड कार्पेटमा सुपरमोडल बेला कालो ड्रेसमा देखिइन् । उनले लगाएको ड्रेस अचम्मको थियो । अझ हेर्न लायकको त […]

एकैपटक १० बच्चा जन्मिए भनेर विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो

काठमाण्डाै – एकैपटक १० वटा बच्चा जन्मिएका भनेर दुई हप्ता अघि विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो रहेको पाइएको छ ।जुन आठ तारिखमा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएको खबर बीबीसीले प्रकाशन गरेपछि एकै पटक १० बच्चा जन्मिएको चर्चा विश्वभर भएको थियो । तर थप अनुसन्धानमा ती महिला यस पटक गर्भवती समेत नभएको पाइएको बीबीसीले जनाएको छ ।एकैपटक १० बच्चा जन्माएको भनिएकी महिलाका केटा साथी अर्थात् जन्मिएका भनिएका बच्चाका बुवा तेबोगो सोतेत्सीले बच्चा जन्मिएको बारेमा जानकारी ...