पलेशा ऐतिहासिक ओलम्पिक पदकबाट वञ्चित

काठमाडौं । टोकियो २०२० पारालम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धन रेपेचेजतर्फको फाइनलमा पराजित हुँदै ऐतिहासिक पदकबाट चुकेकी छन् । पलेशा चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भएपछि नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट वञ्चित भइन् । यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् । कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो […] The post पलेशा ऐतिहासिक ओलम्पिक पदकबाट वञ्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

ऐतिहासिक पदक जित्ने पूर्वछात्रा पलेशालाई युनिग्लोब माविले गर्‍यो सम्मान

चीनको हाङ्झाओमा सम्पन्न चौथो प्याराएसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धनलाई कमलादीस्थित युनिग्लोब माविले सम्मान गरेको छ ।

प्याराखेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाउने पलेशा को हुन्? - BBC News नेपाली

टोकियो ओलिम्पिक्समा पदकको नजिक पुगेर वञ्चित भएकी पलेशा प्याराएशियाली खेलकुदमा भने ऐतिहासिक कांस्य पदक जित्न सफल भइन्।

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाउनुभएको छ ।

पलेशालाई पारा एसियन गेम्समा ऐतिहासिक कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चीनको हाङ्गचौमा जारी एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी छिन् । पलेशा यस कास्यसँगै एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले पारा तेक्वान्दोको महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् । पहिलो खेलमा […] The post पलेशालाई पारा एसियन गेम्समा ऐतिहासिक कास्य पदक first appeared on हाम्रो खेलकुद.

एसियन युथ पारा गेम्समा नेपालकी पलेशाले जितिन् स्वर्ण

काठमाडौं । बहराइनको मान्नमा भएको एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले स्वर्ण पदक जितेकी छन् । एसियन युथ पारा गेम्समा नेपालले १ स्वर्ण १ रजत र १ कांस्य पदक जित्दै ऐतिहासिक सफलता हात पारेको तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । एसियन युथ पारा गेम्स २०२१ मा नेपालबाट तेक्वान्दोतर्फ प्रतिस्पर्धा […]

पाराओलिम्पिकमा पलेशा पराजित

काठमाडौं : टोकियो पाराओलिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्नबाट विमुख भएकी छिन्।नेपालले अहिलेसम्म पाराओलिम्पिकमा कुनै पदक जित्न सकेको छैन। तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौल समूहको रिपिचेजको फाइनलमा पराजित भएपछि उनी काँस्य पदक जित्नबाट वन्चित भएकी हुन्।आज (शुक्रबार) भएको रिपिचेजको फाइनलमा पलेशा चिनियाँ खेलाडीसँग हारिन्। उनले चीनकी युजी लीलाई १२–९ ले खेल सुम्पिएकी हुन्। रिपिचेजमा क्वार्टरफाइनल र सेमिफाइनल जितेर हौसिएकी पलेशाले चिनियाँ प्र

टाेकियाे पारा ओलम्पिक : पलेशा ऐतिहासिक पदकबाट वञ्चित

काठमाण्डाै – टोकियो पारा ओलम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धन ऐतिहासिक पदकबाट वञ्चित भएकी छिन् । तोक्वान्दोको रेपेचेजतर्फ फाइनलमा चीनकी युजी लीसँग १२–९ ले पराजित भएपछि पलेशा नेपाली खेलकुद इतिहासमा पहिलो पदक जित्नबाट वञ्चित भएकी हुन् । पलेशा चीनकी लीलाई हराएको भए कास्य पदक जित्ने थिइन् । यसअघि महिला के ४४ विधाको ५८ केजी तौल समूहका प्रतिस्पर्धा गरेकी पलेशा प्रतियोगिताको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित भएपछि स्वर्ण पदकको सम्भावना सकिएको थियो । त्यसपछि रेपेचेजमार्फत कास्य ...

पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

नेपाली खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्न चुकेकी छन् । कांस्य पदकको लागि भएको खेलमा उनी चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित रहिन् ।

ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

काठमाडौं । नेपाली खेलाडी पलेशा गोवद्र्धन जापानमा जारी पारा ओलम्पिकमा ऐतिहासिक पदकको एक कदम नजिक पुगेर इतिहास लेख्नबाट चुकेकी छन् । तेक्वान्दोको के क्याटागोरी अन्तर्गत ४८ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशाले सुरुआती खेलमा पराजय भोगेकी थिइन् । पहिलो हारसँगै स्वर्णको ढोका बन्द भए पनि कास्यका लागि रिपुचेको फाइनलमा चिनिया खेलाडी युजी लीसँग १२–९ को […]

पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले टोकियो पारा ओलम्पिकमा निकै नजिक पुगेर पदक गुमाएकी छन् । टोकियोस्थित माकुहारी मासे हलमा शुक्रबार के४४ विधाको महिला ५८ केजीमुनि तौलमा कांस्य पदकलाई भएको फाइनलमा विश्व वरीयताको दोस्रो स्थानकी चिनियाँ खेलाडी युजी लीसँग १२–९ अंकको झिनो अन्तरमा पराजित भएपछि पलेशा पदकविहीन हुनुपरेको हो । पहिलो राउन्डमा ४–२ को अग्रता बनाएकी उनले दोस्रो राउन्ड ५–० ले गुमाइन् । पलेशाले फाउल गर्दा लीलाई थप फाइदा भयो ।