नेपाल ऐतिहासिक रूपमा एसियाकपमा पुग्दा उत्साहित दर्शक (फोटो-फिचर)

टियू मैदानमा भएको एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले युएईमाथि ऐतिहासिक जित निकालेको छ।  सोमबार फाइनल खेल हुनुपर्ने भएपनि वर्षाका कारण रोकिएको खेल मंगलबार भयो। ब्याटिङ‍मा खराब सुरुवात गरेको नेपालले बिस्तारै अब्बल रूपमा प्रस्तुत हुँदै गयो। फलत: युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जित्दै एसियाकपमा स्थान बनाउन सफल भयो। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसियाकपमा नेपाल भारत […]