तिहार भित्रिएसँगै माटाका भाँडाको बिक्री बढ्यो, व्यवसायी भन्छन्– तर अघिल्ला वर्षमा जस्तो व्यापार छैन

रुपन्देही । तिहार नजिकिएसंगै माटाका भाँडा बनाउने र बिक्री गर्नेहरुको व्यापार ह्वात्तै बढेको छ । माटाका भाँडा बनाएर आफ्नो जीविका चलाउने पुख्र्यौली पेसाको संरक्षण गर्दै आएका व्यक्तिहरुले नै यसलाई निरन्तरता दिइरहेका छन् । तर ‘सिजनल व्यापार’मा भर पर्नु परेकाले व्यवसायको भविष्य अनिश्चित भएको पीडा माटाका भाँडा बनाउनेहरुको छ । पहाडमा कुमाल समुदायले र तराईमा कोहाँर, […]

सम्बन्धित सामग्री

२४सै घण्टा व्यापार गर्न पाउँदा ठमेलका व्यवसायी उत्साहित

काठमाडौँ : ठमेलको सञ्चयकोषनजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन्।गृह मन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता धेरै पर्यटन व्यवसायी उत्साहित छन्।ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाइरहेका छन्। “कर्मचारी बढाउनुपर्छ, क्याफे पनि अलि चिटिक्क पार्दैछु”, सन्तोषले भने, “अब भने पर्यटक फर्काउनुपर्ने

सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

काठमाडौँ, १२ माघ । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । समितिका अनुसार यही माघ १५ गतेदेखि कामपालाई ज्ञापनपत्र बुझाउने, माघ १६ मा जनप्रदर्शनसहित महानगरपालिका […]

व्यापार बढाउन हार्डवेयर एक्सपो

धनगढी– कैलाली हार्डवेयर व्यवसायी संघले हार्डवेयरको व्यायार बढाउन एक्सपो आयोजना गर्ने भएको छ । संघले व्यापारी–व्यापारीबीच र व्यापारी–प्रयोगकर्ताबीचको व्यापार बढाउने उद्देश्यले हार्डवेयर एक्सपो आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष कुवेर शाहीले असोज १० देखि १४ गतेसम्म धनगढीको सौराई स्क्वायरमा एक्सपो आयोजना गरिने बताए । उनले विगतमा दुई पटक आयोजना गरिएको एक्सपोले व्यापार बढाउन […]

व्यापार बढाउन हार्डवेयर एक्स्पो

धनगढी– कैलाली हार्डवेयर व्यवसायी संघले हार्डवेयरको व्यापार बढाउन हार्डवेयर एक्स्पो आयोजना गर्ने भएको छ । संघले व्यापारी–व्यापारीबीच र व्यापारी–प्रयोगकर्ताबीचको व्यापार बढाउने उद्देश्यले हार्डवेयर एक्स्पो आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष कुवेर शाहीले असोज १० देखि १४ गतेसम्म धनगढीको सौराई स्क्वायरमा एक्स्पो आयोजना गरिने बताए । उनले विगतमा दुई पटक आयोजना गरिएको एक्स्पोले व्यापार […]

व्यापार छोडेर व्यवसायी सडकमा

राजनीतिक मागसहित विभिन्न आन्दोलनको सधैं विरोध गर्ने गरेका निजीक्षेत्र अहिले आफैं सडकमा कालो ब्यानरसहित सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बिहानै पसल सटर खोलेर ग्राहकलाई स्वागत गर्ने गरेका व्यवसायी सोमबारदेखि सडकमा देखिएका हुन् । ग्राहक लक्ष्मी हुन् भन्दै सडक किनारमा सटर लिएर व्यापार गर्नेदेखि ठूला उद्योग सञ्चालन गरेर बसेका सबै व्यवसायी कालो व्यानरमा विरोध कार्यक्रमसहित सडकमा […]

काठमाडौँमा हस्तकला व्यापार मेला हुने

काठमाडौँ – नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । काठमाडौँ उपत्यकालगायत विभिन्न १७ जिल्लाबाट व्यवसायी तथा कालीगढको मेलामा सहभागिता हुने जनाइएको छ । धातुकला, मूर्तिकला, वास्तुकला, काष्ठकलाबाट निर्मित विभिन्न वस्तुको […]

सुनचाँदीको उत्साहजनक व्यापार

काठमाडौं, कात्तिक २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताउनु भएको हो । उहाँले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो । […]

तिहारमा सुनचाँदीको व्यापार बढ्ने आशा

काठमाडौँ । तिहार नजिकिँदै गर्दा सुन चाँदी व्यवसायीमा कारोबार बढ्ने आशा पलाएको छ । नेपालमा वर्षभरि हुने सुनचाँदीका गरगहना र भाँडाकुँडाको आधाभन्दा बढी व्यापार यही दसैँ तिहारको समयमा हुने गरेको व्यवसायी बताउँछन् । कोभिड १९ का कारण दुई वर्ष खासै व्यापार व्यवसाय हुन नसके पनि यस वर्ष भने बजारको माहोल निकै उत्साहजनक भएको नेपाल सुनचाँदी […]

मेलम्ची आए पनि ट्यांकर व्यवसायी भन्छन् : दुई वर्षसम्म हाम्रो व्यापार घट्दैन

काठमाडौं : दुई दशकपछि काठमाडाैं उपत्यकामा मेलम्ची खानेपानी झरेको छ।पानी वितरण थालेसँगै चाबहिल, कुटुबहाल, अनामनगरलगायत क्षेत्रका स्थानीयबासी खुसीले दंग छन्। तर, यसअघि पानी आपूर्ति गरिरहेका ट्यांकर र जार व्यवसायी भने मेलम्चीको पानी आएपछि व्यापार घट्नेमा केही चिन्तामा छन्। के अब ती व्यवसायी विस्थापित होलान् त? काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेल भन्छन्, ‘मेलम्ची पानीलाई हामी स्वागत गर्छौं, अझै हाम्रो पानीको माग दुई वर्षसम्म घट्दैन भन्ने विश्वस लिएका छ

पर्यटनमा ‘लक’ खुल्यो, व्यापार अझै ‘डाउन’

लामो समय ‘लक’ रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै त गयो, तर सोचेजस्तो व्यापार छैन। पर्यटनमा ‘लक’ (ताला) मात्र खुलेको, व्यापार अझै ‘डाउन’ (ओरालो) कै अवस्थामा रहेको व्यवसायी बताउँछन्। सानो आकारको आन्तरिक पाहुनाको भरमा व्यापार उकालो लाग्ने अवस्था नरहेको उनी...