व्यापार बढाउन हार्डवेयर एक्सपो

धनगढी– कैलाली हार्डवेयर व्यवसायी संघले हार्डवेयरको व्यायार बढाउन एक्सपो आयोजना गर्ने भएको छ । संघले व्यापारी–व्यापारीबीच र व्यापारी–प्रयोगकर्ताबीचको व्यापार बढाउने उद्देश्यले हार्डवेयर एक्सपो आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष कुवेर शाहीले असोज १० देखि १४ गतेसम्म धनगढीको सौराई स्क्वायरमा एक्सपो आयोजना गरिने बताए । उनले विगतमा दुई पटक आयोजना गरिएको एक्सपोले व्यापार बढाउन […]