व्यापार बढाउन हार्डवेयर एक्स्पो

धनगढी– कैलाली हार्डवेयर व्यवसायी संघले हार्डवेयरको व्यापार बढाउन हार्डवेयर एक्स्पो आयोजना गर्ने भएको छ । संघले व्यापारी–व्यापारीबीच र व्यापारी–प्रयोगकर्ताबीचको व्यापार बढाउने उद्देश्यले हार्डवेयर एक्स्पो आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष कुवेर शाहीले असोज १० देखि १४ गतेसम्म धनगढीको सौराई स्क्वायरमा एक्स्पो आयोजना गरिने बताए । उनले विगतमा दुई पटक आयोजना गरिएको एक्स्पोले व्यापार […]