ओस्लोः आइसल्याण्डमा आगामी अक्टोबर २८ मा संसदीय निर्वाचन हुने भएको छ। आइसल्याण्डका राष्ट्रपति गुडनी जोहान्नेसनले संसदीय निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार गरेका हुन्। पछिल्ला केही दिनहरूमा राष्ट्रपतिले प्रधानमन्त्री बजर्नी बेनेडिक्टसनसँग निर्वाचनका बारेमा छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले अल्पमतको सरकार बनाउने चाहना व्यक्त गरेका थिए भने उनले त्यसलाई सम्भावना