भरतपुर अस्पतालमा सुरु भयो मुटु, फोक्सो तथा रक्तनली सर्जरी सेवा :: Pahilopost.com

चितवनः  ५६ वर्ष अघि  स्थापना भएको चितवनको भरतपुर अस्पतालमा मुटु,फोक्सो तथा रक्त नली सर्जरी (कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी) सेवा सुरु भएको छ। मेडिकल कलेज साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का मुटुरोग विशेषज्ञ सर्जन डा.कौशल तिवारी भरतपुर अस्पताल विकास समितिमा आवद्ध भएपछि अस्पतालले यो सेवा सुरु गरेको हो। सरकारी

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो वायु प्रदूषणले १५ दिनमै कालो

चैत ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि निकालिएको छ । वायु प्रदुषणका कारण १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको सो कृत्रिम फोक्सो पृथ्वी दिवसको […]

स्वास्थ्यमा कृत्रिम फोक्सो

काठमाडौं, चैत २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता परीक्षण गर्नका लागि कृत्रिम फोक्सो जडान गरिएको […]

फोक्सो स्वस्थ राख्न कस्ता आहार सेवन गर्ने

एजेन्सी, ११ मंसिर । फोक्सो शरीरको महत्वपूर्ण अंग हो। यिनीहरूले धेरै रोगहरूबाट बचाउन मद्दत गर्छन्। खराब जीवनशैली र प्रदूषणका कारण फोक्सो कमजोर हुन सक्छ। यदि तिनीहरू स्वस्थ रहेनन् भने, सास फेर्न गाह्रो हुन्छ। फोक्सोलाई स्वस्थ राख्न स्वस्थ आहारले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। आउनुहोस्, फोक्सोलाई बलियो बनाउन के खाने ? साबुत अन्न साबुत अन्नलाई फोक्सोको लागि […]

फोक्सो सुन्निँदा शरीरमा देखिन्छन् यी ८ लक्षण, बेवास्ता नगर्नुहोस्

शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको  एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ । हामीले फोक्सोको सहाराले मात्र सास फेर्न सक्छौँ । त्यसैले पनि  फोक्सोलाई स्वस्थ राख्न निकै जरुरी हुन्छ । तर आजकाल मानिसको फोक्सो सुन्निने समस्या निकै तीव्र गतिमा बढिरहेको छ । न्युमोनिटिस फोक्सो सुन्निनुको साधारण स्थिति हो । यस्तो अवस्थामा फोक्सोको तन्तु सुन्निन्छ । निमोनिया पनि एक प्रकारको न्य

अपोलो अस्पतालमा मुटु र फोक्सो प्रत्यारोपणमा नेपालीलाई सुविधा

भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले मुटु र फोक्सो प्रत्यारोपणमा नेपाली बिरामीलाई पनि भारतीय नागरिकसरह सुविधा उपलब्ध गराउने भएको छ ।नेपाली बिरामीलाई अन्य उपचारमा जस्तै मुटु र फोक्सो प्रत्यारोपणमा पनि विशेष सुविधा उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराएको हो । भारतीयसहित नेपाली नागरिकले अन्य विदेशी नागरिकको तुलनामा १५ प्रतिशतसम्म सस्तोमा सेवा पाउनेछन् ।“हामीले विगतदेखि नै […]

फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया सम्पन्न

भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । र्‍याडिसन होटेलमा आयोजना गरिएको कार्यक्रममा फोक्सो र मुटु रोगका जटिलताहरू र भारतमा उपलब्ध उन्नतस्तरको उपचार मोडेलहरूबारे जानकारी...

मुटु तथा फोक्सो रोग विशेषज्ञ चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न

देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ।

उपत्यकामा फोक्सो र प्रदेश २ मा मुखकाे क्यान्सरका बिरामी बढी

जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीको प्रारम्भिक नतिजा अनुसार नेपालमा पुरुषमा फोक्सो र मुखको क्यान्सर बढी भएको औल्याएको छ।...

फोक्सो जोगाउनका लागि खानुस् यी ७ खानेकुरा

हिजोआज प्रदूषण निकै बढेकाले फोक्सो जोगाउन गाह्रो पर्न थालेको छ । वायु प्रदूषणले सास फेर्न अप्ठ्यारो पार्ने अनि मुटु, मिर्गौला र कलेजोलाई समेत हानि गर्छ ।  प्रदूषणको असरबाट बच्नका लागि यहाँ हामी केही खानेकुराका बारेमा बताउँदैछौं । तिनले शरीरलाई विषरहित बनाउन सहायता गर्छन् ।  लसुन लसुनमा भएको एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लेम्मेटरी गुणका कारण फोक्सो र मिर्गौला विषरहित हुन्छ अनि रोगहरूको खतराबाट पनि बचिन्छ ।  अदुवा आयुर्वेदिक गुणले भरपूर अदुवाले पनि प्रदूषणको असरबाट शरीरलाई जोगाउँछ । तरकारीमा अद...

वायु प्रदूषणबाट फोक्सो र आँखा जोगाउन सुझाव

काठमाण्डाै – काठमाण्डाै उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरहरूले बताएका छन् । वायु प्रदूषणको मात्रा निकै बढेकोले आफ्नो फोक्सो र आँखा जोगाउन डाक्टरहरूले सुझाव दिएका छन् ।वायु प्रदूषणले आँखाको नानी र कर्निआको बाहिरको सतहमा गम्भीर असर पार्नुका साथै छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने भएकोले सावधानी अपनाउनुपर्ने छाती रोग विशेषज्ञ डाक्टर सुबोधसागर ढकालले बताउनुभयो । प्रदूषण बढेकाे बेलामा सकेसम्म घरबाहिर ननिस्कन र घरमा बस्दा पनि झ्याल, ढोका थुनेर बस्न डाक्टर...