स्वास्थ्यमा कृत्रिम फोक्सो

काठमाडौं, चैत २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता परीक्षण गर्नका लागि कृत्रिम फोक्सो जडान गरिएको […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो वायु प्रदूषणले १५ दिनमै कालो

चैत ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि निकालिएको छ । वायु प्रदुषणका कारण १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको सो कृत्रिम फोक्सो पृथ्वी दिवसको […]

वायु प्रदुषणकाे असर देखाउन स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे छ । युएसएआइडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा आज विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे हो। कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै […]

स्वास्थ्यमा कृत्रिम फोक्सो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।