फोक्सो सुन्निँदा शरीरमा देखिन्छन् यी ८ लक्षण, बेवास्ता नगर्नुहोस्

शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको  एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ । हामीले फोक्सोको सहाराले मात्र सास फेर्न सक्छौँ । त्यसैले पनि  फोक्सोलाई स्वस्थ राख्न निकै जरुरी हुन्छ । तर आजकाल मानिसको फोक्सो सुन्निने समस्या निकै तीव्र गतिमा बढिरहेको छ । न्युमोनिटिस फोक्सो सुन्निनुको साधारण स्थिति हो । यस्तो अवस्थामा फोक्सोको तन्तु सुन्निन्छ । निमोनिया पनि एक प्रकारको न्य