स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो वायु प्रदूषणले १५ दिनमै कालो

चैत ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि निकालिएको छ । वायु प्रदुषणका कारण १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको सो कृत्रिम फोक्सो पृथ्वी दिवसको […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयको मूलढोकामा कृत्रिम फोक्सो

स्वास्थ्य मन्त्रालयले कृत्रिम फोक्सो राखेर काठमाडाैंको वायु प्रदूषण मापन सुरु गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा वायु प्रदूषण मापन गर्न एक जोडी कृत्रिम फोक्सो जडान गरेको हो ।

वायु प्रदुषणकाे असर देखाउन स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे छ । युएसएआइडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा आज विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे हो। कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै […]