चैत ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि निकालिएको छ । वायु प्रदुषणका कारण १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको सो कृत्रिम फोक्सो पृथ्वी दिवसको […]