काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त भएको बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै उनले गठबन्धनका नेताहरूको ध्यान आफ्नो लाभमा मात्र केन्द्रित भएकाले मुलुकको आर्थिक अवस्था अस्तव्यस्त भएको जिकिर गरे । मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा...