‘अर्थतन्त्र श्रीलंकाको बाटोमा’ भन्ने गभर्नर अधिकारीले कस्तो ल्याउँदैछन् मौद्रिक नीति ?

यतिखेर वित्तीय क्षेत्र खासगरी बैंक, बीमा, उद्योग व्यापारदेखि सेयर बजारका जानकारहरु सबै जसोको ध्यान राष्ट्र बैँकतिर केन्द्रित भएको छ । कारण, आज राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० का लागि वित्तीय नीति अर्थात् मौद्रिक नीति ल्याउँदैछ । आन्तरिक तथा बाह्य कारण मुलुकको आर्थिक अवस्था ठिक नभएको अवस्थामा राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउला भन्नेमा सबैको चासो छ ।उसो त जिम्मेवार निकाय राष्ट्र बैँकमै रहेर ‘मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाँदैछ’ भन्नेजस्ता गैरजिम्मेवार अभिव्यक्ति दिइरह

सम्बन्धित सामग्री

नीतिगत दर घटाएर लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याएको जिकिर गरेका छन् । आइबिएन मिडियाले काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले नीतिगत दर घटाएर लचिलो कार्यदिशा समातेको...

बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाण्डाै – गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभएको छ । बिहीवार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउने बताउनुभएकाे हाे । उहाँले समग्र देशको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउँछ । बजेटले राखेको मूल्यको दरभित्र रह...

अर्थमन्त्रालयमा गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच भेटवार्ता

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री डा. प्रकाशशरण महत भेट्न अर्थ मन्त्रालय पुगेका छन् । अहिले उनीहरुबीच भेटवार्ता जारी छ । अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि गभर्नर अधिकारी र मन्त्री महतबीच छलफल भएको बताईएको छ । सरकारले जेठ १५ गते बजेट ल्याएको छ । उनीहरुबीच मौद्रिक नीति कस्तो ल्याउने भन्नेबारे […]

सीएहरुको कार्यक्रममा गएनन् गभर्नर अधिकारी

मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रमहरुमा निकै व्यस्त छन् । मौद्रिक नीतिकै लागि भन्दै गभर्नर दिनहुँजसो २–४ वटा कार्यक्रममा पुग्ने गरेका छन् र सुझाव लिने गरेका छन् । तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् । उक्त कार्यक्रममा गभर्नर अधिकारी नै जाने पूर्वनिर्धारित सेड्युल रहेपनि अन्तमा आफु नगएर गभर्नर अधिकारीले डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठा

विवाद भएपछि एक्यानको मौद्रिक नीति छलफलमा गएनन् गभर्नर अधिकारी

काठमाडौँ । विवाद उत्पन्न भएपछि आज (बुधबार) भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घको कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी गएनन् । बुधबार दिउँसो प्रमुख अतिथिका रुपमा सहयोगी हुने कार्यक्रम भए पनि गभर्नर अधिकारी पुगेनन् । उनले प्रतिनिधिका रुपमा डेपुटी गभर्नर बमबहादुर मिश्रलाई पठाएका छन् । एक्यानले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलका लागि गभर्नर महाप्रसाद […]

मौद्रिक नीति कसैको माग र लहडमा आउँदैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति कसैको माग र लहडमा नआउने उल्लेख गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा उहाँले अर्थतन्त्र मौद्रिक नीति चुनौतिपूर्ण बन्दै अर्थतन्त्रलाई सम्बोधन गर्ने गरी आउने प्रष्ट गर्नुभयो । समय र अर्थतन्त्रको माग के हो त्यो अनुसारको नीति आउने भन्दै उहाँले गभर्नरको […]

अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले मुलुकको अर्थतन्त्रको माग र समयअनुसार मौद्रिक नीति आउने बताएका छन्। आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी नीति आउने बताए। […]

अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी मौद्रिक नीति आउछ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताए । गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरूले ल्याएका सिद्धान्तहरू नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए । उनले राष्ट्र ब

अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन्। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको उनले बताए। गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले […]

सरकारको प्राथमिकता र प्रक्षेपण हेरेर मात्र मौद्रिक नीति : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकले नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । बुधबार संघीय संसद प्रतिनिधिसभा […]