काठमाडौं : फ्रेन्च युवा स्टार केलियन एम्बाप्पे अन्ततः पीएसजीमानै रहन सहमत भएका छन्। उनले पेरिस सेन्ट जर्मेइन (पिएसजी) मा तीन वर्षे सम्झौता गरेका छन्। यसअघि उनी रियल म्याड्रिड जाने चर्चा चलेको थियो। तर पिएसजीले उनलाई निरन्तर क्लबमा राख्ने प्रयास गर्दै आएको थियो।२०१८ को विश्वकप विजेता २३ वर्षिय एम्बाप्पे लगातार रियल जान इच्छुक रहँदै आएपनि अन्तिम अवस्थामा उनले पीएसजीमानै रहने निर्णय गरेका हुन्। स्पेनिस लालिगाले भने एम्बाप्पेको कन्ट्रयाकले फुटबलमा आर्थिक बोलवालाहरूको दबाब रहने भन्दै आलोचना