६ माघ, विराटनगर । प्रदेश १ मा प्रचण्ड माधव समूहले आफूहरुलाई ३८ सांसदको साथ रहेको दावी गरेका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको प्रदेश सांसद राजेन्द्र राईले बताए । संसदीय दलका उपनेता टंक आङबुहाङलगायत ५ जना काठमाडौंमा रहेकाले बैठकमा उपस्थित नभएको उनले बताए । ९३ […]