चीन र भारतको सीमामा तनाव, व्यापारमा भने उच्च कारोबार

भारत र चीनबीच उत्तरी क्षेत्रमा तनाव जारी छ। दुई देशको सीमा विवादबीच पारस्परिक व्यापार यो वर्ष उच्च बिन्दुमा पुगेको छ। आर्थिक वर्षको १ जनवरीदेखि ३० नोभेम्बरमा दुवै देशले ८.५७ लाख करोड रुपैयाँको कुल व्यापार भएको छ।जुन अघिल्लो पूर्ण वर्षको तुलनामा ४६ दशमलव ४ प्रतिशत बढी हो। यो बीचमा यो ११ महिनामा भारतले चीनबाट ६.५९ लाख करोडको रुपैयाँ बराबर आयात गरेको छ। गत वर्षको तुलनामा ४९ प्रतिशत बढी सामान खरिद हो।योसँगै चीनले भारतबाट कुल १.९८ लाख करोड लागत बराबरको आयात गरेको छ। जुन गत वर्षको तुलना

सम्बन्धित सामग्री

प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएकाे छ। दुबैबीच दक्षिण अफ्रिकामा आयाेजित ब्रिक्स शिखर सम्मेलनका क्रममा भेटवार्ता भएकाे हाे। भेटवार्तामा सीमामा तनाव कम गर्नमा जोड दिइएको थियो। विदेश सचिव विनय क्वात्राले एक ब्रिफिङमा प्रधानमन्त्री मोदीले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एलएसीमा समाधान नभएका मुद्दाहरूमा चासो राखेकाे बताए। क्वात्राले भने, ‘प्रधानमन्त्रीले भारत-चीन सम्बन्धलाई […]

भारत–चीन सम्बन्ध: सीमामा तनाव, व्यापारमा बढोत्तरी

नेपालका दुई ठूला छिमेकी देश भारत र चीनबीच सीमा क्षेत्रमा केही वर्षयता लगातार तनावको स्थिति छ । सन् २०२० को अप्रिलमा दुई देशका सेनाबीच पूर्वी लद्दाखमा भएको झडपमा भारतका २० सैनिकले ज्यान गुमाएका थिए । चीनतर्फ चार सैनिकको मृत्यु भएको थियो ।

भारतबाट ५ हजार किलोमिटर भन्दा बढी क्षमताको अग्नि ब्यालेस्टिक मिसाइल परीक्षण

भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको अग्नी ‘भी’ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको बताइएको छ । समाचार एजेन्सी पीटीआईले यससँग सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। उनीहरुका अनुसार यस परीक्षणबाट हतियारका धेरै महत्त्वपूर्ण पक्षबारे अनुसन्धान गर्न सकिन्छ । ओडिशा नजिकै अब्दुल कलाम टापुबाट यो परीक्षण भारत चीन सीमामा तनाव […]

सीमामा तनाव भइरहेका बेला भारतले परीक्षण गर्‍यो ब्रह्मोस मिसाइल

भारतले मंगलवार आईएनएस विशाखापट्टनमबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यो क्षेप्यास्त्र समुद्रदेखि समुद्रको अधिकतम दायरामा रहेर प्रहार गर्ने स्वरुपमा बनाइएको छ ।  भारतीय नौसेना स्रोतका अनुसार मिसाइलले आफ्नो अधिकतम दायरामा रहेर पूर्ण सटीकताका साथ लक्षित जहाजमा प्रहार गरेको थियो ।  चीन र पाकिस्तानसँग सीमामा लगातार तनाव भइरहेका बेला भारतले यो परीक्षण गरेको हो । स्मरण रहोस्, हालै फिलिपिन्सले ब्रह्मोस किन्नको लागि सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे छिट्टै अन्तिम निर्णय हुनेछ । त्यसपछि...

सीमा तनावबीच चीन र भारतबीच १०० अर्ब डलरको व्यापार

काठमाडौं । सीमामा तनाव हुँदा पनि भारत र चीनबीच १०० अर्ब अमेरिकी डलरबराबरको व्यापार भएको छ । दुई देशबीचको सम्बन्धमा उतारचढाव देखा परिरहेको समयमा दिल्ली र बेइजिङबीच ठूलो राशिको द्विपक्षीय व्यापार भएको हो । तर, दुवै देशमा यसबारेमा व्यापक चर्चा नभएको बीबीसी हिन्दीले जनाएको छ । पूर्वी लद्दाखमा सैन्य गतिरोधपछि दुई देशको...

भारतीय भूमिमा चिनियाँहरूले टेन्ट गाडेको दाबी

भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा छापिएको खबरअनुसार, पूर्वी लद्दाखमा रहेको डेमचोकस्थित चारडिङ नाला नजिक भारतीय भूमिमा चिनियाँहरूले टेन्ट गाडेका छन् ।  ती टेन्टमा भएका मानिस सर्वसाधारण नागरिक भएको बताइएको छ । भारतले उनीहरूले चीनतिर फर्केर जान भने पनि उनीहरू त्यहीँ बसिरहेका छन् ।  डेमचोकमा पहिले पनि भारतीय र चिनियाँ सैनिकहरूबीत आमनेसामने भइसकेको छ । सन् १९९० को दशकमा भारत चीन संयुक्त कार्यसमूहको बैठकमा डेमचोक र ट्रिग हाइट्स विवादित क्षेत्र भएको भनी सहमति बनेको थियो ।  भारत चीन सीमामा तनाव घ...

भारतलाई चीनको जवाफ : केही स्थानबाट पछि हट्दैनौं

सीमामा तनाव गरिरहेका भारत र चीनबीच वार्तामा फेरि गतिरोध निम्तिएको छ।  चीनले भारतलाई लद्दाखस्थित वास्तविक नियन्त्रणरेखा (एलएसी) स्थित हट स्प्रिङ र गोगरा पोष्टबाट नहट्ने जवाफ दिएसँगै गतिरोध लम्बिएको हो। इन्डियन एक्सप्रेसमा प्रकाशित एक समाचाअनुसार पूर्वी लद्दाखमा चीन र भारतबीच नियन्त्रण रेखामा जारी तनाव शुरु भएको एक वर्ष पुग्दैछ। तनाव हटाउन दुवै देशका सैन्य अधिकारीहरूबीच कम्तिमा ११ पटक वार्ता भइसकेको छ, तर विवादका मामिला अझै कायमै छन्।  पछिल्लो पटक अप्रिल ९ तारिखमा दुई देशका कमाण्डरहरूबीच वार्ता भएको थियो। ...

चीनले भारतसँग सम्बन्ध तोडे अर्थव्यवस्थामा दुवै देशलाई असर

चीनले भारतसँग आर्थिक कारोबार सम्बन्ध तोडेमा दुवै देशलाई असर पर्ने बताएको छ। बिहीबार भारतका लागि चीनका राजदूत सुन वीडान्गले रणनीतिक हिसाबले भारतको लागि खतरा नहुने बताएका छन्। भारतमा चीनको मोबाइल एप बन्द र दुवै मुलुकको सीमामा तनाव भएपछि यस्तो प्रतिक्रिया जनाएको हो। दिल्लीमा भएको भारत-चीन सम्बन्ध इन्स्टिच्युट अफ चाइनिज स्ट...

चिनियाँ दूतावास बाहिर नारा,' युद्ध रोकौं , शान्ति फैलाऔं'

काठमाडौं : चीन र भारतबीच सीमामा तनाव बढ्दै गर्दा बालुवाटारमा रहेको चिनियाँ दूतावास बाहिर केही मानवअधिकार र शान्ति समाज नेपालले प्रदर्शन गर्‍यो प्रदर्शनका क्रममा उनीहरुले चीनलाई युद्ध नगर्न र शान्ति कायम गर्न आग्रह गरेका