चीनले भारतसँग आर्थिक कारोबार सम्बन्ध तोडेमा दुवै देशलाई असर पर्ने बताएको छ। बिहीबार भारतका लागि चीनका राजदूत सुन वीडान्गले रणनीतिक हिसाबले भारतको लागि खतरा नहुने बताएका छन्। भारतमा चीनको मोबाइल एप बन्द र दुवै मुलुकको सीमामा तनाव भएपछि यस्तो प्रतिक्रिया जनाएको हो।
दिल्लीमा भएको भारत-चीन सम्बन्ध इन्स्टिच्युट अफ चाइनिज स्ट...