भारत–चीन सम्बन्ध: सीमामा तनाव, व्यापारमा बढोत्तरी

नेपालका दुई ठूला छिमेकी देश भारत र चीनबीच सीमा क्षेत्रमा केही वर्षयता लगातार तनावको स्थिति छ । सन् २०२० को अप्रिलमा दुई देशका सेनाबीच पूर्वी लद्दाखमा भएको झडपमा भारतका २० सैनिकले ज्यान गुमाएका थिए । चीनतर्फ चार सैनिकको मृत्यु भएको थियो ।

सम्बन्धित सामग्री

भारतीय सुरक्षकर्मीबाट नेपाली कुटिएपछि नाकामा तनाव

बुधबार भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकलाई कुटपिट गरेपछि सीमामा तनाव भएको थियो।  नेपाल–भारत सीमाको दशगजास्थित नेपालतर्फको सडक खराब भएपछि भारतीय सडक प्रयोग गर्दै पुनः नेपालमै रहेका साथीको घर जान लागेका समसी...

भारतबाट ५ हजार किलोमिटर भन्दा बढी क्षमताको अग्नि ब्यालेस्टिक मिसाइल परीक्षण

भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको अग्नी ‘भी’ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको बताइएको छ । समाचार एजेन्सी पीटीआईले यससँग सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। उनीहरुका अनुसार यस परीक्षणबाट हतियारका धेरै महत्त्वपूर्ण पक्षबारे अनुसन्धान गर्न सकिन्छ । ओडिशा नजिकै अब्दुल कलाम टापुबाट यो परीक्षण भारत चीन सीमामा तनाव […]

भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थालेपछि सीमामा तनाव

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुङ्गा प्रहार भएपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।   विवाद बढ्दै गएपछि नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावतसमेत बन्द गरिएको छ । नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहान गरेका र केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँ...

रुससँग औपचारिक वार्ता गर्न चाहेको युक्रेनको भनाइ

काठमाडौं । युक्रेनले आफ्नो सीमामा तनाव बढेपछि रुससंग वार्ताको प्रस्ताव राखेको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसी अधिकारीहरु तथा युरोपेली सुरक्षा समुहका सदस्यहरुलाई ४८ घण्टाको समयसीमा भित्र वार्ताका लागि आब्हन गर्नुभएको हो । विदेशमन्त्री कुलेबाले युक्रेनप्रतिको रुसी योजना पारदर्शी हुनुपर्ने भन्दै वार्ताको पहल गरेको बताउनुभएको छ । युक्रेनको सीमामा १ लाख बढी रुसी सेनाको […]

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन युरोप भ्रमणमा जाने भएका छन् । उनी युक्रेनी–रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ । प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न भएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको […]

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन –  बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन-रूस सीमामा तनाव बढेकोबारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ। प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ। –रासस–एएनआई / स्पुतनिक

सीमामा तनाव भइरहेका बेला भारतले परीक्षण गर्‍यो ब्रह्मोस मिसाइल

भारतले मंगलवार आईएनएस विशाखापट्टनमबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यो क्षेप्यास्त्र समुद्रदेखि समुद्रको अधिकतम दायरामा रहेर प्रहार गर्ने स्वरुपमा बनाइएको छ ।  भारतीय नौसेना स्रोतका अनुसार मिसाइलले आफ्नो अधिकतम दायरामा रहेर पूर्ण सटीकताका साथ लक्षित जहाजमा प्रहार गरेको थियो ।  चीन र पाकिस्तानसँग सीमामा लगातार तनाव भइरहेका बेला भारतले यो परीक्षण गरेको हो । स्मरण रहोस्, हालै फिलिपिन्सले ब्रह्मोस किन्नको लागि सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे छिट्टै अन्तिम निर्णय हुनेछ । त्यसपछि...

चीन र भारतको सीमामा तनाव, व्यापारमा भने उच्च कारोबार

भारत र चीनबीच उत्तरी क्षेत्रमा तनाव जारी छ। दुई देशको सीमा विवादबीच पारस्परिक व्यापार यो वर्ष उच्च बिन्दुमा पुगेको छ। आर्थिक वर्षको १ जनवरीदेखि ३० नोभेम्बरमा दुवै देशले ८.५७ लाख करोड रुपैयाँको कुल व्यापार भएको छ।जुन अघिल्लो पूर्ण वर्षको तुलनामा ४६ दशमलव ४ प्रतिशत बढी हो। यो बीचमा यो ११ महिनामा भारतले चीनबाट ६.५९ लाख करोडको रुपैयाँ बराबर आयात गरेको छ। गत वर्षको तुलनामा ४९ प्रतिशत बढी सामान खरिद हो।योसँगै चीनले भारतबाट कुल १.९८ लाख करोड लागत बराबरको आयात गरेको छ। जुन गत वर्षको तुलना

भारत–चीनबीच पुनः सीमामा तनाव, आरोप–प्रत्यारोप सुरु

भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन् । उनले भारतले चीनको पछिल्लो गतिविधिमाथि नजर राखिरहेको स्पष्ट पारे ।पत्रकार सम्मेलनका दौरान बागचीले भने, ‘चीनले उक्साउने हर्कत गर्दै एलएसीमा बदलावको प्रयास गरिरहेको छ । तर, भारतलाई आफ्नो सीमाको रक्षा गर्न आउँछ । हामी हाम्रो हकहितको सुरक्षाका लागि तयार छौँ ।बुधबार चीनको विदेश मन्