प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएकाे छ। दुबैबीच दक्षिण अफ्रिकामा आयाेजित ब्रिक्स शिखर सम्मेलनका क्रममा भेटवार्ता भएकाे हाे। भेटवार्तामा सीमामा तनाव कम गर्नमा जोड दिइएको थियो। विदेश सचिव विनय क्वात्राले एक ब्रिफिङमा प्रधानमन्त्री मोदीले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एलएसीमा समाधान नभएका मुद्दाहरूमा चासो राखेकाे बताए। क्वात्राले भने, ‘प्रधानमन्त्रीले भारत-चीन सम्बन्धलाई […]

सम्बन्धित सामग्री

एससीओ बैठक : प्रधानमन्त्री मोदी, राष्ट्रपति पुटिन र सी जिनपिङले के भने ?

उज्वेकिस्तानको सांस्कृतिक राजधानी समरकन्दमा गत बिहीबार र शुक्रबार साङ्घाई सहयोग संगठन (एससीओ)मा शिखर सम्मेलन भयो । दुईदिने सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ सहभागी थिए ।त्यस अतिरिक्त आयोजक राष्ट्र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभ, बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को, किर्गिस्तानका राष्ट्रपति सदर जापारोभ र कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभ सहभागी भए

नेपाल आउनुभन्दा पहिले चीन जाँदै भारतीय प्रधानमन्त्री मोदी :: Pahilopost.com

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनमा भेटवार्ता हुने तय भएको छ। एसियाका दुई ठूला मुलुकका नेताबीच चीनको उहान शहरमा द्वीपक्षीय अनौपचारिक छलफल हुने भएको हो। अप्रिल २७ र २८ मा भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा हुनेछन्।  'चीन र भारतको इतिहासमा यो एउटा कोशेढुंगा हो,' चिनियाँ

डोकलाम तनावपश्चात मोदी-सी को पहिलो भेट

महिनौं लम्बिएको डोकलाम सीमा विवाद अन्त्य भएपछि पहिलोपल्ट भएको भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी बीचको भेटमा के कुरा भए?