काठमाडौं । सीमामा तनाव हुँदा पनि भारत र चीनबीच १०० अर्ब अमेरिकी डलरबराबरको व्यापार भएको छ ।
दुई देशबीचको सम्बन्धमा उतारचढाव देखा परिरहेको समयमा दिल्ली र बेइजिङबीच ठूलो राशिको द्विपक्षीय व्यापार भएको हो । तर, दुवै देशमा यसबारेमा व्यापक चर्चा नभएको बीबीसी हिन्दीले जनाएको छ ।
पूर्वी लद्दाखमा सैन्य गतिरोधपछि दुई देशको...