गाजामा १० लाख बालबालिका विस्थापित

गाजामा जारी इजरायली आक्रमणबाट १० लाख बालबालिका विस्थापित भएका छन्। यी बालबालिका आफ्नो परिवारका सदस्यसहित पूर्णरूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ। युनिसेफका मध्य पूर्व तथा उत्तर अफ्रिकाका लागि क्षेत्रीय निर्देशक एडेल खोदरले गाजा युद्धमा मृत्यु हुने र घाइते हुनेमा पनि सबैभन्दा बढी बालबालिका तथा महिला रहेको बताएका छन्। उनले गाजापट्टी बालबालिकाका लागि विश्वकै सबैभन्दा खतरनाक क्षेत्र बन्दै गएको बताएका छन्। उनले गाजामा पानी, खाना तथा सुरक्षा बिना निकै सा

सम्बन्धित सामग्री

जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा ५ वर्षमा १ करोड बालबालिका विस्थापित

एजेन्सी । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका छन् । फिलिपिन्समा बर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेको छन् […]

विश्वभर ३ करोड ६५ लाख बालबालिका विस्थापित : युनिसेफ

काठमाडौँ- द्वन्द्व, हिंसा र अन्य संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा ३ करोड ६५ लाख बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ । यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो । जलवायु र वातावरणीय प्रकोप, रुस–युक्रेन द्वन्द्वलगायत सन् २०२२ मा विस्थापित भएका बालबालिकालाई प्रतिवेदनमा समावेश गरिएको छैन । ठूलो संख्यामा मानिस विस्थापित […]

विश्वभर ३६ मिलियन बालबालिका विस्थापित

एजेन्सी – द्वन्द्व, हिंसा र अन्य संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा विश्वभर ३६ दशमलब ५ मिलियन बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जनाएको छ। यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो। सन् २०२१ मा २ दशमलब २ मिलियनले बढेको यो संख्यामा १३ दशमलब ७ मिलियन बाल शरणार्थी तथा शरण खोज्नेहरू र झण्डै २२ […]

विश्वव्यापी रूपमा ३६ मिलियन बालबालिका विस्थापित

द्वन्द्व, हिंसा र अन्य संकटका कारण  सन् २०२१ को अन्त्यसम्ममा ३६ दशमलब ५ मिलियन बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जनाएको छ । यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो ।सन् २०२१ मा २ दशमलब २ मिलियनले बढेको यो संख्यामा १३ दशमलब ७ मिलियन बाल शरणार्थी तथा शरण खोज्नेहरू र झण्डै २२ दशमलब ८ मिलियन द्वन्द्व र हिंसाका कारण आन्तरिक रूपमा विस्थापित भएका व्यक्ति समावेश भएका युनिसेफले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।जलवायु र वातावरणीय प्रकोपबाट विस्थापित बालबालिका, &

दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गत बर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । विषेश गरी विभिन्न देशमा […]

युनिसेफको प्रतिवेदन: दोस्रो विश्वयुद्धपछि ३.६५ कराेड बालबालिका विस्थापित

संघर्ष, युद्ध र हिंसाका कारण विश्वभर ३.६५ कराेडभन्दा बढी बालबालिका विस्थापित भएका छन्। युनिसेफ (संयुक्त राष्ट्र बाल कोष)का अनुसार बालबालिकाको विस्थापनको यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो। प्रतिवेदनमा रुस-युक्रेन युद्ध वा प्राकृतिक प्रकोपका कारण २०२२ मा विस्थापित बालबालिकाको तथ्यांक समावेश गरिएको छैन। प्रतिवेदनअनुसार १.३७ करोड शरणार्थी बालबालिका र २.२८ कराेड आन्तरिक स्तरमा विस्थापित भएका बालबालिका […]

दोस्रो विश्व युद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।  संयुक्त राष्ट्र सङ्घीय निकाय, संयुक्त राष्ट्र सङ्घ बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गएकाे वर्ष सन् २०२१ को अन्त्यतिरको भएको पनि राष्ट्र सङ्घीय अधिकारीहरूले शुक्रवार जनाएका छन् । विषेशगरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ । ‘दोस्रो विश्व युद्धपछि एकै पटकमा यति धेरै बालबालिका विस्थापित ...

दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको संख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको संख्या तीन करोड ३० लाख ५० हजार...

दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको संख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको संख्या तीन करोड ३० लाख ५० हजार...