युनिसेफको प्रतिवेदन: दोस्रो विश्वयुद्धपछि ३.६५ कराेड बालबालिका विस्थापित

संघर्ष, युद्ध र हिंसाका कारण विश्वभर ३.६५ कराेडभन्दा बढी बालबालिका विस्थापित भएका छन्। युनिसेफ (संयुक्त राष्ट्र बाल कोष)का अनुसार बालबालिकाको विस्थापनको यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो। प्रतिवेदनमा रुस-युक्रेन युद्ध वा प्राकृतिक प्रकोपका कारण २०२२ मा विस्थापित बालबालिकाको तथ्यांक समावेश गरिएको छैन। प्रतिवेदनअनुसार १.३७ करोड शरणार्थी बालबालिका र २.२८ कराेड आन्तरिक स्तरमा विस्थापित भएका बालबालिका […]