दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको संख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको संख्या तीन करोड ३० लाख ५० हजार...

सम्बन्धित सामग्री

‘दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खतरनाक दशक’

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वले अहिले दोस्रो विश्वयुद्ध पछिको ‘सम्भवतः सबैभन्दा खतरनाक’ दशकको सामना गरिरहेको चेतावनी दिनुभएको छ । हिजो एक भाषणमार्फत उहाँले युक्रेनमा रसियाको आक्रमणलाई औचित्य दिने प्रयास गर्नुभयो । पुटिनले रुसका सहयोगीहरूलाई मस्कोबाट टाढा हुन बाध्य पार्न पश्चिमा जगतले रुस विरुद्ध आणविक ब्ल्याकमेल गरेको आरोप पनि लगाउनुभयो । युक्रेनमा भर्खरै भएको […]

रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्छ : युक्रेन राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् । रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एक मात्र उपाय वार्ता भएको बताएका छन् । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको […]

तेस्रो विश्वयुद्ध शुरु : जेलेन्स्की

किभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु भएको बताएका छन्।अमेरिकी कंग्रेसमा भावुक भएर सम्बोधन गर्दै जेलेन्स्कीले सयौं बालबालिकामाथि रूसी कारबाही देखेर आफू निराश भएको बताए।जेलेन्स्कीले बुधबार भने कि रूसले तेस्रो विश्वयुद्ध सुरु गरेको हुन सक्छ। एनबीसी न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले भने, 'के तेस्रो विश्वयुद्ध शुरु भयो, कसैलाई थाहा छैन। यदि युक्रेन यो युद्धमा पराजित भने यो युद्धमा के हुन्छ? यो भन्न धेरै गाह्रो छ।' उनले ८० वर्षअघि पनि यस्तै अवस्था भएको उल्

तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई मद्दत गर्न विदेशमन्त्रीको माग

काठमाडौं– युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत विदेशमन्त्री कुलेबाले युक्रेन सफलताका साथ लडिरहेको र आवश्यक सबै अस्त्रहरू उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका हुन्। उनले रुसमाथि थप प्रतिबन्धहरू लगाउन र विश्व समुदायबाट पूर्ण रूपमा एक्ल्याउन समेत आग्रह गरेका छन्। विदेशमन्त्री कुलेबाले पुटिनलाई […]

रुस-युक्रेन युद्धमा अमेरिका घुस्यो भने तेस्रो विश्वयुद्ध जस्तै हुनेछ : ​​बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुससँग लड्न अमेरिकाले आफ्ना सेना नपठाउने बताएका छन् । उनले ट्विट गर्दै, ‘हामी एक संयुक्त र बलियो नेटोको पूर्ण शक्तिका साथ नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्नेछौं। हामी युक्रेनमा रुससँग लड्ने छैनौं। नेटो र रुसबीचको प्रत्यक्ष लडाइ तेस्रो विश्वयुद्ध जस्तै हुनेछ।’ बाइडेनले बारम्बार भनेका छन्, अमेरिकाले प्रत्यक्ष लडाईका लागि आफ्ना […]

रुसका विदेशमन्त्रीले भने, ‘तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुनेछ’

रुसले युक्रेनलाई परमाणु हतियार हासिल गर्न नदिने त्यहाँका विदेशमन्त्री सर्गेई लावरोफले बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुने चेतावनी पनि दिएका छन् । युक्रेनसँग कुराकानी बारे  लावरोफले रुस युक्रेनसँग दोस्रो चरणको वार्ताका लागि तयार भएको तर युक्रेन अमेरिकाको इशारामा चलिरहेको बताएका छन् ।मंगलबार लावरोफले भनेका थिए, ‘युक्रेन परमाणु हतियार हासिल गर्ने कोसिस गर्दै आएको छ । यो एक ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ ।’#BREAKING | Third World War would be

रुसले आक्रमण गरेमा तेस्रो विश्वयुद्ध शुरू हुन्छ : युक्रेनी मन्त्री

रुसले युक्रेनमाथि आक्रमण गरेमा विश्वव्यापी द्वन्द्व शुरू हुने र यही चर्किएर तेस्रो विश्वयुद्ध हुने युक्रेन सरकारका एक मन्त्रीले चेतावनी दिएका छन् ।  सेवानिवृत्त सैनिक मामिलामन्त्री युलिया लापुतिनाले युक्रेन रुसको आक्रमणको सामना गर्न तयार रहेको बताएकी छन् ।  तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणको परिणाम दीर्घकालीन हुने र त्यो युक्रेनमा मात्र सीमित नरहने उनले चेतावनी दिइन् । ‘रुसले आक्रमण गरेमा बाल्कन क्षेत्रलाई पनि ध्यान दिनुपर्ने हुन्छ । रुसीहरूले सर्बियामा चलखेल गरेर बाल्कन क्षेत्रमा द्वन्द्व चर्काउन खोज...

के महाभारतको लडाईं सबैभन्दा पहिलो विश्वयुद्ध हो ? विज्ञहरूको यस्तो छ धारणा

महाभारतको युद्धलाई धेरैले कौरव र पाण्डवबीचको लडाईं भनेर बुझ्ने गर्छन् । तर महाभारत एक विश्वयुद्ध नै थियो भन्ने पक्षमा धेरै समालोचकहरूले आफ्नो मत राखेका छन् । करीब ५ हजार वर्ष पहिला भएको महाभारतको लडाईंमा रोम, ग्रीस र अन्य धेरै राज्यका राजाहरूले भाग लिएका थिए । हाल नेपाल रहेको तत्कालीन राज्य रजौटा र तिब्बतबाट पनि महाभारतको युद्धमा भाग लिन सैनिकहरू पुगेका थिए । युद्धमा लाखौँ सहभागी भएका थिए र हजारौंले ज्यान गुमाएका थिए । युद्धले संसारभरिको सामाजिक र आर्थिक संरचना खल्बल्याएको थियो । महाभारत युद्धमा प्रयोग भएका ब्र...

के महाभारतको लडाईं सबैभन्दा पहिलो विश्वयुद्ध हो ? विज्ञहरूको यस्तो छ धारणा

महाभारतको युद्धलाई धेरैले कौरव र पाण्डवबीचको लडाईं भनेर बुझ्ने गर्छन् । तर महाभारत एक विश्वयुद्ध नै थियो भन्ने पक्षमा धेरै समालोचकहरूले आफ्नो मत राखेका छन् । करीब ५ हजार वर्ष पहिला भएको महाभारतको लडाईंमा रोम, ग्रीस र अन्य धेरै राज्यका राजाहरूले भाग लिएका थिए । हाल नेपाल रहेको तत्कालीन राज्य रजौटा र तिब्बतबाट पनि महाभारतको युद्धमा भाग लिन सैनिकहरू पुगेका थिए । युद्धमा लाखौँ सहभागी भएका थिए र हजारौंले ज्यान गुमाएका थिए । युद्धले संसारभरिको सामाजिक र आर्थिक संरचना खल्बल्याएको थियो । महाभारत युद्धमा प्रयोग भएका ब्र...