जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा ५ वर्षमा १ करोड बालबालिका विस्थापित

एजेन्सी । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका छन् । फिलिपिन्समा बर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेको छन् […]

सम्बन्धित सामग्री

रुस–युक्रेन द्वन्द्वका १ करोड ४० लाख युक्रेनीले घर छाडेः संयुक्त राष्ट्र संघ

कीभ – संयुक्त राष्ट्रसंघले रुस–युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ। सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आँकडा सार्वजनिक गरेको हो। युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन्। द्वन्द्वले १ […]

द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे: संयुक्त राष्ट्र

संयुक्त राष्ट्रसंघले रुस-युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो । युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन्। द्वन्द्वले १ […]