नेकपा एसकाे घाेषणापत्र सार्वजनिक : निःशुल्क उपचारदेखि हरेक घरलाई २ सय युनिट बिजुली सित्तैमा

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले पालिका चुनावकाे घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार काठमाण्डाैकाे राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावकाे घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएका छ्न ।  त्यस्तै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. ...

सम्बन्धित सामग्री

आँखा शिविरमा २ सय ४१ जनाको शल्यक्रिया

चन्दननाथ आँखा अस्पताल जुम्लामा संचालन भएको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको भएको छ।...

आँखा शिविरमा २ सय ४१ जनाको शल्यक्रिया

चन्दननाथ आँखा अस्पताल जुम्लामा संचालन भएको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको भएको छ।...

एकीकृत समाजवादीले सच्यायो मासिक २ सय युनिट विद्युत निःशुल्क दिने घोषणापत्र

नेकपा (एकीकृत समाजवादी)ले सार्वजनिक गरेको चुनावी घोषणापत्रको मासिक २ सय युनिट बिजुली निःशुल्क गर्ने भन्ने विषय सच्चाएको छ । सो पार्टीका उपमहासचिव डा. विजय पौडेलले प्रुफ मिस्टेकका कारण मासिक २ सय युनिट विद्युत निःशुल्क हुन पुगेको भन्दै मंगलबार सामाजिक सञ्जालमार्फत सच्याएका हुन् । पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘घोषणापत्र बारे–  प्रुफको गल्तीले ‘वार्षिक ३०० युनिट बिजुली निःशुल्क’ हुनु पर्नेमा ‘मासिक २०० युनिट’ भएछ ।’ उनले त्यसको प्रमाण स्थान

वीरगंजमा निःशुल्क मुटु परीक्षण

वीरगंज : वीरगंजको घडिअर्वा पोखरीमा आज बिहान करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ।आगामी २९ सेप्टेम्बर बिहीबार परेको विश्व मुटु दिवस भव्य रुपमा मनाउने क्रममा आज (आइतबार) देखि ४ दिनसम्म वीरगंजस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ। सो कार्यक्रमअन्तर्गत आज घडिअर्वा पोखरीमा सर्वसाधारणको मुटु परीक्षण गरिएको हो।मानव जीवनशैली, खानपान तथा व्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्या बढ्दै गइरहेकाले जनचेतना अभिवृद्धिका लागि निःशुल्क मुटु परीक्षण ग

निःशुल्क आँखा शिविरमा २६६ जना लाभान्वित

सल्यान : कपुरकोट गाउँपालिकाको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा आँखाको समस्या भएका बिरामीलाई निःशुल्क उपचार सेवा दिइएको छ।एकदिने निःशुल्क आँखा शिविरबाट २ सय ६६ आँखाका बिरामीले उपचार सेवा पाएका छन्।आँखा चेकजाँचका क्रममा ५० जना बिरामीको मोतियाविन्दुकाे अप्रेशन गर्नु पर्ने गाउँपालिकाले जनाएको छ। राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा असोज ४ र ५ गते मोतियाविन्दुकाे अप्रेसन गरिने गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए।आँखा अप्रेसन शुल्क, आँखा अस्पताल र अप्रेसन अघिको चेकजा

राप्ती प्रतिष्ठानमा साउनमा मात्रै २ सय ८३  जनाले लिए निःशुल्क प्रसूति सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महीनामा एक सय बढी महीलाले निःशुल्क प्रसूति सेवा पाएका छन्।

कतारमा २ सय नेपालीको स्वास्थ्य परीक्षण

दोहा – कतारमा २ सय बढीको नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले आयोजना गरेको कार्यक्रममा २ सय बढीको नेपालीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्री जानकारी दिए । यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको लागि लक्षित गरी शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण […]

थाइराइडका बिरामीहरुलाई अल्का अस्पताल छुट, टिएफटी परीक्षण निःशुल्क

थाइराइड भएका बिरामीहरूका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पतालको प्राङ्गणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाई गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहर

महालक्ष्मी विकास बैंकको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महाकाली जनज्योति आधारभूत विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा स्थानीय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी समेत प्रदान गरिएको बैंकले जनाएको छ ।बैंकले प्रदेश–१ मा ५, प्रदेश–२ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली […]

निजी मेडिकल कलेजमा २ सय शय्याको कोभिड अस्पताल सञ्चालन, निःशुल्क सेवा दिने

जनकपुर । जनकपुरधाममा एक निजी अस्पतालले निःशुल्क कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । संघीय सरकार र प्रदेश नम्बर २ को सरकारले उपचार तथा भोककै कारण कसैलाई मर्नु नपर्ने भन्दै विभिन्न निर्णय गरिरहँदा धनुषामा एक गरिब युवाको उपचार अभावकै कारण मृत्यु भएपछि स्थानीय जानकी मेडिकल कलेजले निःशुल्क कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।उपचार नपाएर मंगलबार प्रदेश नम्बर २ को धनुषाको बटेश्वर गाउँपालिकामा ४० वर्षीय लोकबहादुर परियारको मृत्यु भएको थियो । प्रदेश नम्बर २ को सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि द्