प्रहरी कार्यालयमा किन थुप्रिए सवारीसाधन - BBC News नेपाली

प्रहरी जाँचका क्रममा कागजपत्र पेस गर्न नसकेका, नवीकरण नभएका, दुर्घटनामा परेका वा मुद्दा परेका १,९४७ वटा सवारीसाधन काठमाण्डू उपत्यकाका ३४ वटा ट्राफिक कार्यालयमा बेवारिसे अवस्थामा थुप्रिएका छन्।

सम्बन्धित सामग्री

हराएका सवारीसाधन धनीलाई फिर्ता

काठमाडौँ, १६ साउन । विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । यो सँगै साउन महिनामा २९ वटा […]

हराएका सवारीसाधन धनीलाई फिर्ता

काठमाडौं । विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । यो सँगै साउन महिनामा २९ वटा सवारीसाधन धनीलाई […]

हराएका सवारीसाधन धनीलाई फिर्ता

काठमाडौँ – विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्। यो सँगै साउन महिनामा २९ वटा सवारीसाधन धनीलाई जिम्मा […]

२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २२ वटा मोटरसाइकल खोजी गरी धनीलाई हस्तान्तरण गरेको छ।शुक्रबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यक्रम गरी १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। यो आर्थिक वर्षको सुरुवातदेखि हालसम्म सवारीसाधन हराएको भनी १ हजार २८९ वटा उजुरी ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए। प्राप्त निवेदनको आधारमा

वर्षौँदेखि प्रहरी कार्यालयमा ‘कवाडी’ झैँ थन्किएका सवारीसाधन लिलामी हुँदै

काठमाडौं : ट्राफिक प्रहरी कार्यालयदेखि अन्य प्रहरी कार्यालयको हाताभित्र वर्षौँदेखि थन्किएका सवारीसाधन लिलामी हुने भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डीआइजी मिरा चौधरीले पहल गरेपछि लिलामी प्रकृयामा लग्ने तयारी भएको हो। प्रहरी प्रधान कार्यालयले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गर्दै लिलामी प्रकृया सुरु गर्न निर्देशन दिएको डीआइजी मिरा चौधरीले बताइन्।…

निर्वाचनअघि गाडी किन्दै प्रहरी

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ ।नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरक

प्रहरी कार्यालयमै खिया लाग्यो नियन्त्रणमा लिइएका सवारीसाधन

दाङ : इलाका प्रहरी कार्यालय‚ तुलसीपुरको परिसर पछाडि विभिन्न कम्पनीका बेवारिसे मोटरसाइकल छन्। विभिन्न समयमा भएका दुर्घटनामा वा चेकजाँचका क्रममा कागजपत्र नभएपछि नियन्त्रणमा लिएर ती मोटरसाइकल राखिएको हो।कार्यालयका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका सवारीसाधनका धनी लिन नआउँदा मोटरसाइकलमा खिया लागेको छ। त्यहाँ ३० वटा जति मोटरसाइकल छन्। तीमध्ये केही तीन वर्षदेखि त्यहाँ छन्। कार्यालयमा ठाउँअभाव भएकाले ती सवारी साधनलाई कार्यालयपछाडि राखेको उनले बताए।‘प्रहरी

खेर फालिएका करौडौंका सरकारी सम्पत्ति

हेटौंडा : बागमती प्रदेशको मन्त्रालय तथा सरकारी कार्यालयहरूमा करौडौंको सरकारी सम्पत्ति बेवारिसे अवस्थामा छन्। सम्बन्धित निकायले समयमै ध्यान नदिँदा सरकारको ढुकुटीमा जम्मा हुने करौडौंको सम्पत्ति बेवारिसे बनेका हुन्। मकवानपुरको हेटौंडामा रहेका बागमती प्रदेश सरकारका मन्त्रालयहरू, जिल्लाका सरकारी कार्यालयहरू र प्रहरी कार्यालयमा सरकारी ढुकुटीमा जम्मा हुनसक्ने ठूलो संख्यामा सवारीसाधन कबाडीजस्तै गरी मिल्काइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयमा नै सयौं यस्ता सवारीसाधन वर्षौ

बिना कारबाही छाडिए भारतीय प्लेटका सवारीसाधन

झापा : वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरीले बिना कारबाही भारतीय नम्बर प्लेटका तीनवटा सवारीसाधन त्यत्तिकै छाडिदिएका छन्।  अख्तियार अनुसन्धान आयोग, केन्द्रीय प्रहरी कार्यालय महाशाखा टंगालमा सरुवा भएका इन्स्पेक्टर पुरी आइतबार वडा कार्यालयको जिम्मेवारीबाट बिदा लिनु तीन घण्टाअगाडि ती सवारीसाधन बिनाकारबाही छाडेका हुन्।इन्स्पेक्टर पुरीले छाडेका दुई वटा मोटरसाइकल र एउटा स्कुटर रहेका छन्। उनले छाडेका सवारीसाधन सम्बन्धित व्यक्तिलाई बुझाउँदा समेतको कुनै प्रमाण वडा कार्यालयमा राखेका छ

निषेधाज्ञा अटेर गर्ने ३१५ सवारीसाधन नियन्त्रणमा

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेतको चेकिङ टोलीले निषेधाज्ञा अटेर ३१५ सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय प्रशासन कार्यालयमा पठाएको छ । मकवानपुरका बिभिन्न स्थानमा राखिएको चेकप्वाइन्टमा निषेधाज्ञा उलंघन गर्ने मोटरसाइकल, स्कुटर, अटो, साना गाडी र ट्रिपर गरी ३१५ वटा सवारीसाधन तथा सवारीसाधनको कागजपत्र नियन्त्रणमा लिइएको हो […]