काठमाडौं : ट्राफिक प्रहरी कार्यालयदेखि अन्य प्रहरी कार्यालयको हाताभित्र वर्षौँदेखि थन्किएका सवारीसाधन लिलामी हुने भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डीआइजी मिरा चौधरीले पहल गरेपछि लिलामी प्रकृयामा लग्ने तयारी भएको हो।
प्रहरी प्रधान कार्यालयले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गर्दै लिलामी प्रकृया सुरु गर्न निर्देशन दिएको डीआइजी मिरा चौधरीले बताइन्।…