निषेधाज्ञा अटेर गर्ने ३१५ सवारीसाधन नियन्त्रणमा

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेतको चेकिङ टोलीले निषेधाज्ञा अटेर ३१५ सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय प्रशासन कार्यालयमा पठाएको छ । मकवानपुरका बिभिन्न स्थानमा राखिएको चेकप्वाइन्टमा निषेधाज्ञा उलंघन गर्ने मोटरसाइकल, स्कुटर, अटो, साना गाडी र ट्रिपर गरी ३१५ वटा सवारीसाधन तथा सवारीसाधनको कागजपत्र नियन्त्रणमा लिइएको हो […]

सम्बन्धित सामग्री

निषेधाज्ञा उल्लंघन गर्ने ३५ सय ७८ वटा सवारीसाधन नियन्त्रण

काठमाडौं : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञामा अटेर गरी चलाइएका ३ हजार ५ सय ७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यो २४ घण्टाभित्रको तथ्यांक भएको प्रहरीले जनाएको छ। तीमध्ये १ हजार २५ वटा चारपांग्रे गाडी र २ हजार ५ सय ५३ वटा मोटरसाइकल हुन्। नियन्त्रणमा लिएका सवारी साधनवाहकलाई आवश्यक सोधपुछपश्चात छोडिने गरिएको छ।साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ?’ कार्य

निषेधाज्ञा उलंघन गर्ने ९५ सवारीसाधन नियन्त्रणमा

न्युज अफ नेपाल,  हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षकसमेतको चेकिङ टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उलंघन गर्ने सवारीसाधनहरु नियन्त्रणमा लिएको छ । मोटरसाइकल/स्कुटर ७३ वटा, अटो १८ वटा, ट्याक्सी ३ वटा र सुमो १ वटा गरी ९५ सवारीसाधनलाई नियन्त्रणमा लिइएको र अटेर गरी पसल सञ्चालन गर्ने ५ जनालाई नियन्त्रणमा […]