बचतको पैसा लिएर भागेकाले सहकारी बदनाम भए : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सरकारीहरूले सर्वसधारणले बचत गरेको पैसा लिएर भाग्ने गरेको कारण सहकारी बदनाम भएको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ स्थापना दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजना गरिएको सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्ने...

सम्बन्धित सामग्री

चटके नेताका कारण पार्टी बदनाम हुँदै गयोः मुख्यमन्त्री कार्की

मोरङ – जनतालाई सपना देखाएर पूरा नगर्ने जिम्मेवार पदमा रहेका चटके नेताका कारण पार्टी बदनाम हुँदै गएको कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन्। उदयपुरको कटारीमा शुक्रबार आयोजित कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा कांग्रेस नेता तथा मुख्यमन्त्री कार्कीले पार्टीको जिम्मेवार पदमा बस्नेहरूले नै पार्टी सकिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएको बताए। मुख्यमन्त्री कार्कीले भने, ‘नेताहरू सामाजिक […]

कोशीका सभामुखलाई बदनाम गराएर राजीनामा

१६ साउन, विराटनगर । सत्तारुढ गठबन्धनले कोशी प्रदेशसभा सभामुख बाबुराम गौतमलाई बदनाम गराएर राजीनामा गर्न लगाएको छ । यसअघि २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखकै हैसियतमा हस्ताक्षर गरेका कारण सर्वोच्च अदालतमा मुद्दा पर्‍यो र सर्वोच्चले उनको समर्थन संविधान विपरीत ठहर गरेपछि गौतममाथि पदीय मर्यादा कायम गर्न नसकेको आरोप लागेको छ […]

कुनै एक व्यक्तिका कारण प्रदेश नै बदनाम हुन दिँदैनौँः पौडेल

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेका कारण बागमती प्रदेशको बदनाम भएको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै उनले प्रदेश सरकारको छवि भ्रष्ट भइसकेको आरोप लगाए । प्रदेश सरकारले दलीय भागबण्डा मिलाउनका लागि प्रदेशको ८ मन्त्रालयलाई टुक्राएर १४ पु¥याएको कारण प्रदेशकै बदनाम भएको उनले बताए ।‘यतिबेला एउटा घरको बार्दलीभरी बोर्ड झुण्ड्याइएको छ । त्यो सहकारीको बोर्ड हो कि मन्त्रालयको हो थाहा छैन । यसले प्रदेशक

प्रदेश २ सरकारलाई बदनाम गर्ने षड्यन्त्र : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए ।प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताए । हालै मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापालाई पनि उनले आपत्तिजनक बताए ।आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री

मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : लोसपा

जनकपुरधाम : प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ।मुख्यमन्त्री राउतले संघीयतालाई बदनाम गराएको आरोप लगाउँदै लोसपाले राजीनामा मागेको हो। लोसपाका सांसद उपेन्द्र महताले आज बसेको लोसपा संसदीय दलको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग्ने विषयमा छलफल भएको बताए।उनले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट फाइल नियन्त्रणमा ल

मुख्यमन्त्री राउतको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को बदनाम गरेको भन्दै उनको राजीनामा माग गरिएको छ । मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेकाले मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा माग दिनका लागि दबाबस्वरुप विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।बिहीबार कलैयामा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घ बाराले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै प्रदर्शन गरे । विद्यार्थी सङ्घ बाराका अध्यक्ष सन्तोष यादवको अगुवाइमा भएको

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ । मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ […]

छापा प्रदेश सरकार र मुख्यमन्त्रीलाई बदनाम गर्ने षडयन्त्र हो : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले 'छापामार' शैलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छापा मारेका आरोप लगाएका छन्।अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएर गएलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरी अख्तियारको 'छापामार' शैलीको विरोध गरेका छन्।पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी अख्तियारको टोली आएर एक्कासी छापामार शैलीको प्रयोग गरे त्यसबाट उनीहरूको न

अख्तियारले छापा मारेपछि बोले मुख्यमन्त्री

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको आरोप लगाएका छन् । मुख्यमन्त्री राउतले अख्तियार आयोगको शैली ठीक नभएको सम्बन्धमा आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानीसमेत गरेको बताए । ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरीका आधारमा काठमाडौँ र बर्दिबासबाट खटिएको अख्तियारको संयुक्त टोलीले आज मुख्यमन्त्री कार्यालयम...